माओवादी समूहबीच एकीकरणका लागि गोपाल किरातीको पत्राचार

निर्वाचन आयोगमा नेकपा (माओवादी केन्द्र) दर्ता गरेको पूर्वमन्त्री गोपाल किरातीले सबै माओवादी समूहका नेताहरुलाई एकीकरणका लागि पत्राचार गरेका छन् । किरातीको पत्र पाएपछि प्रचण्ड समूहका नेताहरुले किरातीसँग छलफल अघि बढाइसकेका छन् ।माओवादी नेता किरातीले पार्टी एकता वा मोर्चाबन्दीका लागि माओवादीका अध्यक्ष प्रचण्ड, जसपाका नेता डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बेग्लाबेग्लै पत्र पठाएर एकताका लागि आह्वान गरेका हुन् ।किरातीको पत्राचारपछि

सम्बन्धित सामग्री

पूर्वमन्त्री किराँतीसहित ५ पहिचानवादी धरौटीमा रिहा

खोटाङ । खोटाङमा सडक बन्द गर्नेक्रममा पक्राउ परेका पुर्व मन्त्रि गोपाल किराती सहित पाँच पहिचावादी युवा धरौटीमा रिहा भएका छन् । नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै मध्यपहाडी सडक बन्द गराउने क्रममा मंसिर २६ गते पक्राउ परेका पुर्व मन्त्री किराती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, नेपाल […] The post पूर्वमन्त्री किराँतीसहित ५ पहिचानवादी धरौटीमा रिहा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

किन चुनाव बहिष्कार गर्दैछन् गोपाल किराती ?

१३ भदौ, काठमाडौं । दशवर्षे माओवादी ‘जनयुद्ध’मा सहभागी धेरै नेता कार्यकर्ताले प्रयोग गरिरहने एउटा शब्दावली छ- ‘नाफाको जिन्दगी’ । अघिल्लो हप्ता माओवादी नेता गोपाल किरातीले यसलाई एउटा फरक सन्दर्भमा दोहोर्‍याए । सर्वोच्च अदालतले उनको पार्टीको नाम खोसेर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएपछि असन्तुष्ट किरातीले नाफाको जिन्दगीमा घाटा नै नभइहाले पनि अन्याय भएको आशय व्यक्त गरे । […]

कारबाहीमा परेकाले पार्टीबाट निकालेको सुन्दा अनौठो लागिरहेको छ : गोपाल किराती

काठमाडौँ- एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) को एक पक्षले पार्टी अध्यक्ष गोपाल किरातीलाई कारबाही गरेको छ । एनेकपाका नेता आलोक रायमाझी पक्षले किरातीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको दाबी गरेको छ । माघ १४-१८ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले किरातीले पार्टी अध्यक्ष भइरहँदा गम्भीर प्रकारको गद्धारी गरेको निष्कर्ष निकाल्दै उनलाई गद्धार […]

‘गद्दार’ भन्दै एनेकपाबाट निकालिए गोपाल किराती, रायमाझी बने अध्यक्ष

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष गोपाल किरातीलाई गद्दार घोषणा गरी पार्टी अध्यक्ष र साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।  पार्टी केन्द्रीय कमिटीको आठौं विस्तारित बैठकले आलोक रायमाझीलाई सर्वसम्मतरूपमा पार्टीको अध्यक्ष निर्वाचित गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  ‘गोपाल किरातीले पार्टी अध्यक्ष भइरहँदा गम्भीर प्रकारको गद्दारी गरेको निष्कर्ष निकाल्दै उनलाई गद्दार घोषित गर्दै केन्द्रीय समितिको अध्यक्षसहित पार्टीको विधान बमोजिम साधारण सदस्य समेत नरह...

माओवादीले छाडेको त्यो गणराज्यको एजेण्डा : काँध थाप्ने प्रयासमा गोपाल किराती

नेकपा (माओवादी केन्द्र) यतिबेला ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि’ मूल नारासहित प्रथम राष्ट्रिय सम्मेलनमा होमिएको छ । समग्र पार्टीलाई नै रुपान्तरण गर्ने लक्ष्यका साथ माओवादी राष्ट्रिय सम्मेलनमा होमिँदै गर्दा पूर्वमाओवादी नेतासमेत रहेका माओवादी कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किरातीले भने माओवादीले छाडेको एजेण्डा आफूले ब्युँताउने योजना अगाडि सारेका छन् । यसका लागि उनले १० गणराज्यको प्रस्ताव गरेका छन् ।जनयुद्धकालदेखि नै तत्कालीन नेकपा माओवादीले (पछि विभिन्

डा. गोविन्द केसीको पक्षमा उर्लिए गोपाल किराती

काठमाडौं। गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले डा. गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । सोमबार बसेको सो पार्टीको केन्द्रीय सचिवालयको (स्थायी समिति) वैठकले डा. केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो । स्थायी ...

माओवादी डायनोसर हुनबाट जोगिएको छ : गोपाल किराती

नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य गोपाल किराती आफ्ना अभिव्यक्ति र व्यवहारले बेलाबेलामा चर्चामा आइरहन्छन्। किरात वर्कर्स पार्टीमा लागेर जातीय मुक्ति आन्दोलन गरिरहेका किराती २०६० सालमा माओवादीमा आवद्ध भएका हुन्। माओवादी आन्दोलनमा रोल्पावाद हावी भयो भन्ने किरातीले साउन पहिलो साता काठमाडौंमा चलेको पार्टीको एक साता लामो बैठकम...