साइक्लिङ खेललाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध छ: मन्त्री गहतराज

युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले प्रज्ञास्मृति प्रतिष्ठानले सुन्दरनगरी भरतपुरमा साइक्लिङ म्याराथुन गरेर अनुकरणीय काम गरेको बताएका छन्।...