विप्लवले भने- कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्य हुनसक्छ

७ असार, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्य हुन सक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव विप्लवले पश्चगामी नभई क्रान्तिकारी सोचको आधारमा कम्युनिष्ट पार्टीबीच एकता र सहकार्य हुन सक्ने बताएका हुन् । पत्रकारको जिज्ञासामा उनले भने, ‘एकदिन […]

सम्बन्धित सामग्री

‘दलहरूबीच नयाँ सहकार्य आवश्यक छ’

कास्की : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेलले पछिल्लो समय देशमा सामाजिक सद्भाव खलल पुर्‍याउने प्रयास गरिएको बताएका छन्।नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिले विजया दशमी, तिहारलगायत विभिन्न पर्वहरूका अवसरमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिलेको व्यवस्था ल्याउनका लागि सहकार्य गरेका दलहरूबीच पुनः नयाँ प्रकारको सहकार्य आवश्यक भएको बताए।नेता पौडेलले भने, “अहिलेको व्यवस्था र प्रणालीलाई उल

स्ववियु निर्वाचन : चार दलनिकट विद्यार्थी संगठनबीच सहकार्य हुने

काठमाडौँ– आगामी चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा चार दलनिकट विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् ।  नेत्रविक्रम  चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), ऋषि कट्टेल नेतृत्वको (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीनिकट विद्यार्थी संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कर्णजित बुढाथोकीनिकट विद्यार्थी […]

देशका कम्युनिष्ट घटकहरूलाई एउटै बनाउने अभियानमा छौं– देव गुरुङ

काठमाडौं, १५ पुष । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूहरु नेपालका कम्युनिष्ट पार्टीहरु एक बनाउने अभियानमा रहेको बताएका छन् । माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेर एमालेको समर्थनमा नयाँ सरकार बनाएसँगै फेरि वाम एकताको चर्चा चुलिएको बेला नेता गुरुङले कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले आफूहरु देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको […]

एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं : देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँँगै वाम एकताको विषयलाई चर्चा पाइरहेका बेला महासचिव गुरुङको सो धारणा सार्वजनिक भएको हो । भैरहवामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् । कम्युनिष

‘कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक छ’

नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्नो अस्तित्व जोगाउन विचार मिल्नेसँग एकता नभए कार्यगत सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले हालै सार्वजनिक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राख्नुभयो । ‘कम्युनिष्ट पार्टीहरुको पुनर्गठनको आवश्यकता र औचित्य’ विषयक अन्तक्र्रियामा नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकीले नेपाली कम्युनिष्ट सङ्कटतर्फ उन्मुख …

देशको रक्षा र स्थायित्वका लागि कांग्रेससँग सहकार्य : नेता गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का  स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले देश र संविधानको रक्षा तथा स्थायित्वका लागि माओवादीले नेपाली काँग्रेससँग सहकार्य गरेर अघि बढेको बताएका छन् ।पोखरामा आजदेखि सुरु भएको माओवादी केन्द्र गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उनले काँग्रेससँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र संघीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको उल्लेख गरे । उनले भने, “माओवादीको पहल कदमीमा काँग्रेस सहितका शक्

प्रचण्डको एकता प्रस्तावमा विप्लव सकरात्मक, तत्काल सहकार्य गर्ने सहमति

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। शनिबार बिहान प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको हो। भेटवार्तामापछिल्लो समसामयिक राजनीतिक विषयदेखि आगामी दिनमा सहकार्य गरेर जानेसम्मको छलफल भएको स्रोतले बतायो। स्रोतले भन्यो, ‘अध्यक्षज्यूले पहिल्यैदेखि पार्टी एकताको प्रस्ताव गर्नुभएको थियो। कम्युनिष्ट पार्टी त्यसमा पनि पूर्व-माओवादी एकतामा उहाँ (विप्लव) पनि सकारात्मक हुनुहुन्छ।&

कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्नका लागि पहल गर्ने निर्णय गरेको छ। शनिबारदेखि बसेको स्थायी कमिटीको बैठकले समाजवादसम्म पुग्ने लक्ष्य लिएर कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेका हो।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'कम्युनिष्ट आन्दोलनमा देखापरेको समस्या समाधानका लागि समाजवादको लक्ष्यमा रहेका सबै पार्टीहरूसँग सहकार्य गर्नको लागि प्रयास गछौँ। समाजवादको लक्ष्य लिएका सबै कम्युनिष्ट पार्टीहरूसँग छलफल गछौँ। वैचारिक रूपमा सबै पार्टीसँग

चिनियाँ कम्युनिष्ट पार्टीले दिएको मास्क अस्पतालमा वितरण गरिने

नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले चिनियाँ कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री  भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका लागि आज हस्तान्तरण गरेका छन् । नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरित सामग्रीमा १५ हजार थान एन ९५ मास्क र रु  एक करोड १५ लाख बराबरको पाँच थान हाइड्रोजन अक्सिजन जेनेरेटर छन् । सो अवसरमा पूर्वसांसद सुवालले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुगेका अवसरमा चीनले नेपालका राजनीतिक दलसँग कोभिड रोकथाममा सहकार्य गर्ने विषयमा अनल...

सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने नेकपाको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको भोलिपल्ट आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरण, सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रमा राखेर गम्भीर आत्मसमीक्षासहित अघि बढ्ने निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्न...