मन्त्री मोदीको जिम्मेवारी खोस्ने प्रधानमन्त्री प्रचण्डको तयारी, जनमतकी साह मन्त्री बन्दै

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको जिम्मेवारी खोस्ने तयारी गरेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले माओवादीबाटै सरकारमा सहभागी एक मन्त्रीको जिम्मेवारी खोस्ने भएका हुन् । अहिले माओवादीबाट प्रधानमन्त्री दाहालसहित पाँच मन्त्री छन् । उपप्रधान […]