बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय स्तरमा गाउँ र नगरमा विकास गर्न काँग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताएका छन् । रुपन्देहीमा आज (बिहीबार) आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले शान्ति र स्थायित्वका लागि काँग्रेसले आगामी निर्वाचन जित्नैपर्ने धारणा राखेका हुन् । ‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन काँग्रेसले स्थानीय निर्वाचनमा जित्नपर्छ । शान्ति र […]