चुनावमा हाम्रो पार्टीमा पनि अन्तर्घात भयो : मोहन वैद्यको अन्तर्वार्ता

स्थानीय तहको दुई चरणको निर्वाचनपछि दलहरू असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा केन्द्रित भइरहेका छन्। र, चुनावी समीक्षा पनि गरिरहेका छन्। धेरै सिट जित्नेदेखि थोरै सिट जित्नेसम्म सबैजसो दल चुनावमा अन्तर्घात भैरहेको समीक्षा गरेका छन्। कतिपय दलले त तल्लो तहका नेता कार्यकर्तालाई कारबाही समेत गरिसकेका छन्। चुनावी परिणामको स...

सम्बन्धित सामग्री

कैलालीमा अन्तर्घात छानबिन गर्न एमालेले बनायो कार्यदल

२३ पुस, धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीले अन्तर्घातका कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षा अनुसार जित हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ । धनगढीमा तीन दिनसम्म चलेको समीक्षा बैठकले विभिन्न तहबाट पार्टीमा भएको अन्तर्घात चुनावी पराजयको मुख्य कारण भएको निचोड निकालेको हो । जिल्ला सचिव डेजी पाण्डेले पार्टीको आन्तरिक समस्या, तत्कालीन पाँच दलीय […]

पार्टीलाई अनुशासनमा चलाउन समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन्। सोमवार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरुको छानबिन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन…

'पार्टीमा अन्तर्घात बढी नै भयो, कारबाही नगरे यो पार्टी जस्तो रहन्न'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित हस्तक्षेप गरेर आफूहरुले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई फेल गराएको दाबाी गरेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले एमसीसीबारे पार्टीमा प्रदेश र प्रतिनिधिसभाको चुनाव पछिविशेष महाधिवेशनमा मात्रै छलफल गरिने समेत बताए। एसपीपीको प्रसंगमा तत्कालीन नेकपाको बेलाको घटना स्मरण गर्दै उनले भने, ‘नेकपाको…

माओवादी बैठकमा विमलाले भनिन्– म घटुवा हुन तयार छु

नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीमा अराजकता मौलाएको बताएकी छन् । उनले स्थानीय तह निर्वाचनमा अन्तर्घात कर्णालीमा पनि भएको उल्लेख गर्दै पार्टीभित्रको अराजकतालाई बेलैमा नियन्त्रण गरिनुपर्नेमा जोड दिइन् । पार्टीमा हारको जिम्मेवारी लिने परिपाटी नभएको उल्लेख गर्दै उनले कर्णालीमा आशातित नतिजा आउन नसकेकोमा आफूले भने जिम्मेवारी दिन तयार रहेको बताइन् ।  ‘पार्टीमा अन्तर्घात भएका छन् । समस्याहरु भएका छन् तर जिम्मेवारी लिने प्रवृत्ति छैन’, उनले भनिन्, &l

चुनावमा अन्तर्घात भएको एमाले निष्कर्ष, कारवाही घनश्याम भूसाललाई !

२२ जेठ, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । अनुशासन आयोगले सचिवालय बैठक राखेर भूसाललाई आवश्यक कारवाहीका निम्ति पार्टीमा सिफारिस गरेको हो । पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकाले विधान बमोजिम कारवाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडाल […]

हारको प्रमुख कारण अन्तर्घात : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा आज (बुधबार) सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलमा नभई एमालेभित्र अन्तर्घात भएको बताएका छन् । काँग्रेस, मा‌‌ओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यस पटक एमालेमा अन्तर्घात भयो । कहाँबाट […]

अन्तरघात महाअपराध हो, हराउनेलाई कारबाही गराैं : नवीना लामा

काठमाडाैं : राष्ट्रिय सभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउनेलाई कारबाही गर्न एमाले नेतृ नवीना लामले माग गरेकी छन्। आज भएको उपनिर्वाचनमा बादल एमालेकै डा खिमलाल देवकोटासँग पराजित भएपछि एमाले सांसदसमेत रहेकी सांसद लामाले यसलाई 'महाअपराध' र अन्तर्घात भएको फेसबुकमा लेखेकी छन्। पार्टीमा अन्तर्घात भएको र यसलाई बादलको हार नभई पार्टीको हार भएको लेखेकी छन्। उनले लेखेकी छन् - अन्तरघात महाअपराध हो होशियार १११ क। बादलको हार होईन पार्टी हार हो । यसरी पार्टीको

जसपाको अन्तर्घात छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिइँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालले आमचुनावमा पार्टीमा अन्तर्घात भएकाबारे छानबिन गरेको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको जनाइएको छ ।