प्रिमियर लिग : चेल्सी विजयी, लिभरपुल बराबरीमा

प्रिमियर लिगअन्तर्गत शनिवार भएको खेलमा तेस्रो स्थानको लिभरपुल स्टोक सिटीसँग बराबरीमा रोकिँदा चेल्सीले भने स्वान्सी सिटी विरुद्ध साँघुरो जित हात पारेको छ।   जितपछि चेल्सीले लिभरपुल बराबरीमा रोकिएको फाइदा उठाउदै अंक तालिकामा शीर्ष ...

सम्बन्धित सामग्री

बराबरीमा रोकिए चेल्सी र लिड्स

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी र लिड्स युनाइटेड बराबरीमा रोकिएका छन्। एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली लिड्सँग गोल रहित बराबरीमा रोकिएको हो। बराबरीसँगै चेल्सी अंकतालिकाको चौथो स्थानमा कायम छ। २९ खेल खेलेको चेल्सीले ५१ अंक जोडेको छ भने ३६ अंक जोडेको लिड्स तालिकाको १२…

पहिलो पोस्ट

प्रिमियर लिग : चेल्सीले न्युक्यासललाई हरायो

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यासललाई पराजित गरेको छ। गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई २-० गोलले हरायो। चेल्सीलाई जिताउन ओलिभर जिरउड र टिमो वेर्नरले गोल गरे। जितसँगै चेल्सी २४ खेलबाट ४२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ। न्युक्यासल भने २५ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ। गएराति नै भएको अर्को खेलमा वेष्टह्यामले सेफिल्ड युनाइटेडलाई ३ ० ले पराजित गरेको छ। 

थाहा खबर

प्रिमियर लिगः चेल्सी र एष्टन भिल्ला बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिगको खेलमा चेल्सी र एष्टन भिल्लाले बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

Nepali Patra

प्रिमियर लिग : चेल्सी र युनाइटेडले खेले बराबरी :: Pahilopost.com

प्रिमियर लिगमा गएराती भएको खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेको छ। बराबरीपछि शीर्ष चारमा पर्ने अभियानमा दुवै क्लबलाई धक्का लागेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा ११औँ मिनेटमा हुवाँ माटाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफको ४३औँ मिनेटमा मार्कोस अलोन्सोले चेल्सीका लागि बराबरी

पहिलो पोस्ट

प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो, चेल्सी विजयी :: Pahilopost.com

प्रिमियर लिगमा आइतवार भएको खेलमा दोस्रो स्थानको लिभरपुल एभरटनसँग बराबरीमा रोकिएको छ। एभरटनसँग गोलरहित बराबरीमा रिकएपछि लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ। लिभरपुलले गोल गर्ने अवसर पाएपनि पहिलो हाफमा मोहमद सलाहको प्रहार एभरटनका गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए। बराबरीपछि लिभरपुलको २९ खेलबाट ७० अंक भएको छ। समान

पहिलो पोस्ट

प्रिमियर लिग : चेल्सीले खेल्यो सिजनको पहिलो बराबरी :: Pahilopost.com

लण्डन क्लब चेल्सीले प्रिमियर लिग २०१८-१९ सिजनको पहिलो बराबरी खेलेको छ। सुरुवाती ५ खेलमा जित हात पारेको चेल्सी छैटौँ चरणको खेलमा वेष्टह्यामसँग बराबरीमा रोकिएको छ। वेष्टह्यामको मैदानमा आइतवार भएको खेल गोलरहित बराबरीमा सिकएपछि दुवै क्लबले १/१ अंक बाँडेका छन्। बराबरीपछि चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्ने मौका गुमाएको

पहिलो पोस्ट

प्रिमियर लिग : चेल्सीको चार गोल :: Pahilopost.com

प्रिमिय लिग अन्तर्गत शनिवार भएको खेलमा चेल्सीले ब्राइटनलाई ४-० ले पराजित गरेको छ। ब्राइटनको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन एडेन हाजार्डले दुई तथा विलियन र भिक्टोर मोसेसले एक-एक गोल गरे। खेलको तेस्रो मिनेटमै हाजारको गोलमार्फत अग्रता लिएको चेलसीका लागि छैटौँ मिनेटमा विलियनले गोल गर्दै अग्रता दोबबर पारे। दोस्रो हाफमा

Pahilopost

प्रिमियर लिग : चेल्सीको दोस्रो जित :: Pahilopost.com

साविक विजेता चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार भएको खेलमा चेल्सीले एभरटनलाई २-० ले हरायो। चेल्सीको जितमा सेस फाब्रेगास र अल्भारो मोराटाले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो। पहिलो खेलमै बर्नलेसँग पराजित भएको चेल्सीले त्यसपछि टोटनहमलानई पराजित गरेको थियो। दुई जितपछि ३ खेलबाट

Pahilopost