पोखरा म्याराथनको तयारी तीव्र

पोखरा – १८औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ। नेपाल भूतपूर्व खेलाडी मञ्चले फागुन ५ गते पोखरामा म्याराथन गर्दै छ। म्याराथनमा पुरुषतर्फ ४२.१९६ किलोमिटर, महिलातर्फ हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर महिला/पुरुष, ५ किलोमिटर छात्र/छात्रा, ह्विलचियर, दृष्टिविहीन र रन फर फनमा १० हजार बढी धावक दौडनेछन्। आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले म्याराथनलाई व्यवस्थित […]

सम्बन्धित सामग्री

पोखरा हेम्जामा आलु महोत्सवको तयारी तीव्र

पर्वत : विष्णु पादुका क्लब पोखरा २५ हेम्जाको आयोजनामा हुन लागेको १२ औँ राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तीव्र पारिएको छ। यही चैतको २५ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको छ।मूल आयोजक समितिका महासचिव वसन्त कुमार श्रेष्ठका अनुसार महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाको रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो। ‘सुन्दर ठाउँ हेम्जा जाऊँ आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिए

पोखरामा ‘आलु महोत्सव’

काठमाडौँ – एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ। पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ। कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव आउँदो वैशाख ३ गतेसम्म चल्नेछ । व्यावसायिक […]

पोखरा सडक महोत्सवको तयारी तीव्र

भूकम्प र कोभिड–१९ बाट प्रभावित पोखरा क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन गर्न यसवर्ष पाँच दिने पोखरा सडक महोत्सव आयोजना गरिने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा १३ देखि १७ पुससम्म आयोजना हुने सडक महोत्सवले समग्र पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने रेवान पोखराका अध्यक्ष एवं महोत्सव संयोजक नरेश भट्टराईले बताए । ‘सडकमै खाऔं, […]

महिला फुटबललाई वालिङ मैदान तयार पारिँदै

आसन्न नवौं राष्ट्रिय खेल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । ३६ खेलका प्रतियोगिता कात्तिक २८ देखि कात्तिक ३ सम्म हुनेछन् । पोखरा रंगशालामा मुख्य खेलस्थल भए पनि केही खेल गण्डकीका विभिन्न जिल्लामा आयोजना गरिँदै छ । महिला फुटबल प्रतियोगिता भने स्याङ्जाको वालिङमा हुनेछ ।

नवौं राष्ट्रिय खेलकुद : वालिङ खेल मैदानमा दुबो विच्छ्याइँदै

यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । जसअन्तर्गत ३६ वटा विधामा प्रतियोगिता हुनेछन् । पोखरा रंगशालामा प्रतियोगिता गरिने भए पनि खेल मैदान अभावका कारण केही खेलहरु गण्डकीका विभिन्न जिल्लामा संचालन गरिँदैछ ।

नवौं राष्ट्रिय खेलकुद : वालिङ खेल मैदानमा दुबो विच्छ्याइँदै

यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । जसअन्तर्गत ३६ वटा विधामा प्रतियोगिता हुनेछन् । पोखरा रंगशालामा प्रतियोगिता गरिने भए पनि खेल मैदान अभावका कारण केही खेलहरु गण्डकीका विभिन्न जिल्लामा संचालन गरिँदैछ ।

‘पोखराबाट पहिलो उडान अन्तर्राष्ट्रिय’

निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा सञ्चालनका लागि आवश्यक तयारी तीव्र पार्न व्यवसायीले जोड दिएका छन् । होटल संघ पोखराको ४१ औं वार्षिक साधारणसभामा बिहीबार व्यवसायीले विमानस्थलबाट पहिलो उडान अन्तर्राष्ट्रिय नै हुनुपर्ने माग गरे ।

अमरसिंह चोकमा आगामी पुस २८ गतेदेखि ११ औं ‘पोखरा महोत्सव’ हुने

पुस ५, कास्की । पोखराको अमरसिंह चोकमा आगामी पुस २८ गतेदेखि ११ औं ‘पोखरा महोत्सव’ हुने भएको छ ।  युनाइटेड क्लव पोखराको आयोजनामा पुस २८ गतेदेखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा महोत्सवको आयोजना गरेको सोमवार आयोजित पत्रकार सम्मेलनमा क्वलका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले ११औं संस्करणको पोखरा महोत्सवको तयारी तीव्र रुपमा अगाडी बढाइएको बताउँदै १२ दिनसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण स्टलहरु बुकिङ भइसकेको बताए । महोत्सवले पोखराको पर्यटन र समग्र अर्थतन्त्र चलायमान गर्न सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए । उनले महोत्सवमा व्यवसाय गर्न चाहनेका लागि सम्पूर्ण स्टलहरु बुकिङ खुला भइसकेको जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव तयारीका लागि गठन गरिएको ४१ ओटा उपसमितिहरुले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाएका छन् ।  स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि वढ्दै आएको युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन, सेती नदी संरक्षण र दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ । महोत्सवमा २४७ ओटा स्टल रहने र २ लाख बढि दर्शले अवलोकन गर्नसक्ने महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक शान्त बहादुर थापाले जानकारी दिए । क्वलले महोत्सवबाट उठेको रकमको खर्च कटाएर बचेको रकमबाट पोखरा महानगर पचभैयामा पशुपंक्षी उद्धार केन्द्रको खुला चिडियाखाना भौतिक पूर्वाधार निर्माण निर्माण गर्दै आएको छ । महोत्सवमा अपांग वृद्धवृद्धा, एकल महिला, सुरक्षाकर्मीहरुलाई निःशुल्क प्रवेश गराईने आयोजकले जानकारी दिएको छ । पर्यटन प्रवर्द्धन, प्रयटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराउनुका साथै कृषि तथा हस्तकलाका स्टलहरु राख्नेलाइ विशेष छूट प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।  महोत्सवले देशको कला, संस्कृति, भेष–भुषाको संरक्षणमा टेवा पुर्‍याउने, शिक्षा, स्वास्थ्य, खेलकुद तथा गण्डकी प्रदेशको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा वाध्य उत्पादित वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उपेक्षा गरिएको छ ।  त्यसैगरी महोत्सवको माध्यामबाट कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमन गराई रोजगार सृजना गराउने र उद्योगको प्रवर्द्धन गर्ने लक्ष्य रहेको आयोजको दाबी छ ।

पोखरा प्रिमियर लिगको तयारी तीव्र, टिममा २ विदेशी खेलाडी अनिवार्य

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आगामी कात्तिकमा हुने