आगन्तुक चरा जाडो छल्न नेपाल आउने क्रम जारी

आगन्तुक चराहरु जाडो छल्न नेपाल आउने क्रम जारी रहेको छ । हिउँदको समयमा नेपालमा नियमित आउने आगन्तुक चराहरु धेरै जसो आइसकेको र आउने क्रम दिसेम्बरसम्म जारी रहने चरा विशेषज्ञ डा.हेमसागर बरालले बताउनुभयो ।