आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध कांग्रेस केन्द्रीय सदस्य

नेपाली कांग्रेसका पाका नेता आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । आज ११ बजेभित्र उम्मेदवारी फिर्ता लिने समयभित्र जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै प्रदेश २ को खुलातर्फको क्षेत्रबाट ढुङ्गाना र रिजाल निर्विरोध भएका हुन् ।

सम्बन्धित सामग्री