आलु भित्र्याउने चटारोमा किसान

बेनी नगरपालिका– ३ भकिम्ली स्थित भुकभुकेका कृषक आलु खेती भित्र्याउने चटारोमा रहेका छन् । उपल्लो मुख्यबालीको रुपमा रहेको आलु खेतीलाई वर्षा सुरु भएसंगै किसानहरु अर्मपर्मबाट आलु भित्रयाउन व्यस्त छन् । भकिम्लीमा लोक्कल आलु राम्रो उत्पादन हुन्छ । यहाँ रातो, सेतो निलो र गुलाफी कलरको आलु लगाउने गरिन्छ । पुष र माघमा लगाएको आलु असारमा खन्ने […]