खोटाङ– प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको विकासका लागि भएको बताएका छन् । सोमबार खोटाङमा माटरेबल पक्की पुलको उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले एमसीसीलाई राष्ट्रघाती भनेर प्रचार गर्ने काम भए पनि यो नेपालको हितमा र विकासका लागि भएको बताएका हुन् । उनले एमसीसी कुनै पनि किसिमबाट राष्ट्रको हितविपरीत नभएको पनि दाबी गरे । कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त […]