राप्रपा लुम्बिनी प्रदेशको सहसंयोजकमा प्रकाश रिमाल

काठमाडौं । राप्रपाको  लुम्बिनी प्रदेशको सह संयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई मनोनीत गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रहि कार्यसम्पादन गर्न लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी तोकेको...

सम्बन्धित सामग्री

राप्रपा लुम्बिनी उपाध्यक्ष खरेलको निधन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लुम्बिनी प्रदेश उपाध्यक्ष खेमराज खरेलको निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित ६२ वर्षीय खरेलको आज बिहान निधन भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। फोक्सोको क्यान्सरबाट पीडित उनको आज बिहान आफ्नै घर नवलपरासीमा निधन भएको श्रेष्ठले बताए।

राप्रपा नेपाल लुम्बिनी प्रदेश इन्चार्जमा तिमल्सिना

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उत्तम तिमल्सिना (रुपन्देही) लाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी दिएका छन् । पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश कार्य समिति खारेज गर्ने निर्णय गरेपछि तत्काल समन्वयको निमित्त प्रदेशहरूमा इन्चार्जको जिम्मेवारी तोकिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी ...

राप्रपा नेपाल लुम्बिनी प्रदेश इन्चार्जमा तिमल्सिना

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उत्तम तिमल्सिना (रुपन्देही) लाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी दिएका छन् । पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश कार्य समिति खारेज गर्ने निर्णय गरेपछि तत्काल समन्वयको निमित्त प्रदेशहरूमा इन्चार्जको जिम्मेवारी तोकिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी ...

लुम्बिनी प्रदेश सरकारमा राप्रपा तटस्थ

काठमाडौं,१९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश सरकारमा तटस्थ बसेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्वन्धिको प्रस्तावमा राप्रपाले पक्ष , विपक्ष कतैपनि मत नदिएर तटस्थ बसेको हो । यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा सहभागी राप्रपाका लुम्बिनी प्रदेश सभामा ४ सांसद् रहेका छन् । राप्रपाले केन्द्रको निर्देशन बमोजिम प्रदेशसभामा तटस्थ बसेको […]

लुम्बिनी प्रदेश: ७ दलको समर्थनसहित मुख्यमन्त्रीमा लीला गिरीकाे दावी

बुटवल – लुम्बिनी प्रदेशले बुधबार नयाँ मुख्यमन्त्री पाउँदैछ। प्रदेशको मुख्यमन्त्रीको दावी पेश गर्नका लागि ७ दलको समर्थनसहित नेकपा एमाले ससदीय दलका नेता लीला गिरी प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा एमालेसहितको गठबन्धनले मुख्यमन्त्रीको दावी पेश गर्नेछ। गिरीकाे समर्थनमा एमाले २९, माओवादी ९, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जनमत पार्टी ३ र जसपा […]

राप्रपा लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी

राष्ट्रिय प्रजातन्त्र पार्टीले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा आशिषकुमार चौधरीलाई चयन गरेको छ ।

राप्रपा लुम्बिनी प्रदेश संसदीय दलको नेतामा आशिषकुमार चौधरी

बुटवल : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा आशिषकुमार चौधरीलाई चयन गरेको छ। पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले संसदीय दलको बैठकले रूपन्देही १ (क) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको जानकारी दिए। त्यस्तै, बैठकले सचेतकमा बाँकेकी मीनाकुमार श्रेष्ठलाई चयन गरेको छ। लुम्बिनीमा राप्रपाका प्रत्यक्ष २…

लुम्बिनी प्रदेशको राप्रपा संसदीय दलको नेतामा चौधरी

१४ पुस, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा रुपन्देहीका आशिष कुमार चौधरीलाई चयन गरेको छ । काठमाडौंमा बसेको संसदीय दलको वैठकले रुपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको हो । दलको प्रमुख सचेतक र सचेतकको निर्णय हुन भने बाँकी रहेको नेता चौधरीले बताए । राप्रपाबाट […]

विवेकशील साझा लुम्बिनीमा सामूहिक राजीनामा

१६ असोज, बुटवल । विवेकशील साझा पार्टीको लुम्बिनी प्रदेश समितिका पदाधिकारीसहित अधिकांशले सामूहिक राजनामा दिएका छन् । तत्कालिन अध्यक्ष रवीन्द्र मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । समितिले लुम्बिनी प्रदेशका जिल्ला, गाउँ, नगर लगायत सबै समिति खारेज गरेको पनि उल्लेख गरेको छ । पूर्व अध्यक्ष मिश्रले पार्टी परित्याग गरेपछि पार्टीका नेताहरुले […]

कमल थापाले तोके पार्टीको प्रदेश १ र लुम्बिनीको अध्यक्ष

१९ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् । उनले पार्टीको विधान बमोजिम प्रदेश नं. १ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल (रुपन्देही) लाई मनोनयन गरेका राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।