सुदूरपश्चिममा नागरिक उन्मुक्तिका ७ मध्ये ५ सांसद मन्त्री

२८ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले सोमबार नागरिक उन्मुक्ति पार्टी (नउपा)का प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै अल्पमतमा परेका शाहले शुक्रबार मात्र नाउपाका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए । नाउपाका कैलाश चौधरीलाई राज्यमन्त्रीबाट […]

सम्बन्धित सामग्री

सांसद शर्मा माईती नेपालबाट सम्मानित

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत सांसद शर्मालाई माईती नेपालले सम्मान गरेको हो । आज (आईतबार) काठमाडौंमा एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई […]

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ ग्रहण

काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सिफारिसमा आचार्यलाई आज मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यले आजै राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी हुनुहुन्थ्यो । राष्ट्रपतिले प्रधानमन्त्रीको स...

हामी युगको परीक्षा दिँदैछौँ , फेल भयौँ भने युग फेल हुन्छ : मन्त्री किराँती

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू फेल भए युग र व्यवस्था नै फेल हुने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा उनले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबै कुरा बुझेको जस्तो अनुभव भएपनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताउनुभयो।

सांसद चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाइने

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाएको छ । महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि मन्त्री परिषद्मा पठाएको फाइल परिषद्ले राष्ट्रपति कार्यलयमा पठाएको छ । कैद माफी तथा मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुने हुँदा सोही व्यवस्था अनुसार सरकारले प्रक्रिया अघि बढाएको हो । फागुन ७ […]

एमालेमा दर्जन नेता मन्त्री बन्ने दौडमा, काे-को छन् आकांक्षी ?

प्रत्यक्ष सांसद प्राथमिकतामा सत्तागठबन्धनको सबैभन्दा ठूलो दल एमालेमा मन्त्री बन्न एक दर्जन नेता दौडमा छन् । एमालेले प्रत्यक्ष निर्वाचित सांसदलाई मन्त्रीमा प्राथमिकतामा राखेको छ ।राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा...

मन्त्री आलेविरुद्ध आचारण अनुगमन समितिमा उजुरी

काठमाडौँ । पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री प्रेम आलेविरुद्ध आचारण अनुगमन समितिको कार्यालयमा उजुरी परेको छ । मन्त्री आलेले सांसद पदको आचारसंहिता विपरीतको कार्य गरेको भन्दै छानबिन गर्न अनुरोध गरिएको छ । पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका अध्यक्षलाई अश्लील गाली गरेको अडियो शुक्रबार सार्वजनिक भएको थियो । मन्त्री आलेले […]

नेपालमा जहाजहरु सेकेन्ड ह्यान्ड आउँदा रहेछन् : मन्त्री आले

१६ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपालमा नेपालमा जहाज र हेलिकप्टर सेकेन्ड ह्यान्ड, थर्ड ह्याण्ड आउने गरेको आफूले पाएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका सांसद नारदमुनि रानाले नेपालमा जहाजहरु सेकेन्ड ह्यान्डको रङरोगन गरेर आउने गरेको आफूले सुनेको भन्दै मन्त्री आलेलाई प्रश्न गरेका थिए । […]

प्रदेश सांसद  कनौडियामाथि प्रश्न

उखुकिसानहरूले काठमाडौँ आएर धर्ना गरे । प्रतिनिधि मण्डलमार्फत नेता, मन्त्री, शासक, प्रशासक, नागरिक समाजका अगुवा, पत्रकारलगायत सबैलाई भेटेपछि आफ्नो उखुको बक्यौता रकम पाउने आश्वासनसँगै उनीहरू घर फर्केको धेरै भएको छैन...