पर्यटक भिसामा नेपाल बोलाएर यौन व्यवसाय

काठमाडौं, फागुन २२ । पर्यटक भिसामा नेपाल आई ठमेलमा यौन धन्दा चलाएर बसेकी युगाण्डाका नागरिक नताशा (नाम परिवर्तन) लाई मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ। ब्यूरो प्रहरी उपरिक्षक तथा प्रवक्ता कृष्ण प्रसाद पंगेनीले नताशाले संचालन गरेको यौन धन्दामा अन्य विदेशी नागरिक, नेपाली र होटलको संलग्नता छ छैन भन्ने विषयमा […]