संविधानको रक्षा गर्न सरकार निरन्तर क्रियाशील छ: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । मुलुकमा लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उनको भनाइ छ । आठौँ संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले आगामी […]

सम्बन्धित सामग्री

संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभारः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको छ भन्नुभयो ।

लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छु : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेनेपालीलाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार कटिबद्ध रहेको बताएका छन्।नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्य

संविधानको रक्षार्थ गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

दैलेख – प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीले हुँदाखाँदाको बहुमतको सरकार चलाउन नसकेको आरोप लगाउनुभएको छ ।  दैलेखको दुल्लूमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले दुई/दुई पटक संसद विघटन गरेका कारण संविधानको रक्षा गर्न गठबन्धन बनाउन परेको तर्क राख्नुभयो । देउवाले स्थायी शान्ति र लोकतन्त्रको संस्थागत विकासका लागि गठबन्धनले चुनावी एकता गरेको र संसदीय निर्वाचनपछि पनि यसको अझै निरन्तरता आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले सिंजा राज्य ताकाको हिउँदे राजधानी दुल्लूको विकासको लागि...

नेपाली कांग्रेसको चुनावी सङ्कल्पपत्र सार्वजनिक

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार : नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने […]

जनतालाई अधिकार सम्पन्न बनाउन सरकार तयार छः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनले लोकतन्त्र र संविधानको रक्षा गरेको बताएका छन्। सोमबार नेपाल प्रेस युनियनले काठमाडौँमा तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनताको सहयोग र निर्देशनमा सरकार र पार्टी चलाउनुपर्ने भन्दै जनतालाई अधिकार सम्पन्न बनाउन सरकार तयार रहेको बताए। उनले भने,’जनताको […]

संविधानको रक्षा गर्न सरकार निरन्तर क्रियाशील छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । मुलुकमा लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उनको भनाइ छ । आठौं संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले आगामी […]

मूल धारमा नआएका दलहरूसँग संवाद सुरु गरेका छौं : कार्यवाहक प्रधानमन्त्री खाण

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूलाई मूल धारमा ल्याएर संविधानको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका छन् । गृह जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित आफ्नै निवासमा आइतबार कार्यकर्तासँग कुरा गर्दै उनले त्यसको लागि सरकारले त्यस्ता राजनीतिक दलहरूसँग संवाद सुरु गरेको बताए ।उनले गणतन्त्र र संविधानप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुने विश्वाससमेत व्यक्त गरे । नेपाली काँग्रेसका नेतासमेत रहेका खाणले अहिलेको गठबन्धनको सरकारल