मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै सात विद्यार्थी संगठनको आपत्ति

१६ पुस, काठमाडौं । चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएको गुनासो आएपछि विभिन्न सात विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । काठमाडौं मेडिकल कलेज सिनामंगल, नोवेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले बढी शुल्क लिएको घटनाप्रति आपत्ति जनाउँदै उनीहरूले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियूलगायत […]