हरेक वर्षको वर्षायाम सुरु भएपछि काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्ने अन्तिम स्थल बञ्चरेडाँडा र आसपासका बासिन्दाहरु अबरोध गर्दछन् । यसपटक पनि यस्तै भएको छ । अघिल्लो वर्ष स्थानीय तहको निर्वाचन लगत्तै फोहरको राजनीतिले निकै उग्ररुप लिएको थियो । विस्तारै समस्या समाधान हुँदै आएकोमा केही दिनयता स्थानीयको अवरोधपछि उपत्यकाको फोहर विसर्जन हुन सकेको थिएनन । यसबीच …