एजेन्सी – फिफा विश्वकप कतार २०२२ काे सेमिफाइनल समिकरण पूरा भएकाे छ । शनिबार राति साविककाे विजेता फ्रान्सकाे जितसँगै सेमिफाइनलमा पुग्ने सबै चारमा टाेलीकाे टुंगाे लागेकाे हाे । पहिलाे क्वाटरफाइनलमा क्राेएसियाले ब्राजिललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै लगातार दाेस्राे सस्करणमा पनि सेमिफाइनलमा पुग्न सफल भयाे । निर्धारित समयमा गाेलरहित बराबरी र त्यसपछि अतिरिक्त समयमा १–१ […]
धादिङ (हाम्रो खेलकुद) – समूह चरणको अन्तिम नाटकीय खेलमा निलकण्ठ नगरपालिकाले गल्छी गाउँपालिकालाई तीन विकेटले हराएसँगै धादिङ क्रिकेट लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलको निर्णायक अन्तिम खेल रोचक र नाटकीय रह्यो । बेनीघाटमा रहेको चन्द्रोदय खेल मैदानमा टस जितेर टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गल्छीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९१ […]
तनहुँ (हाम्रो खेलकुद) – तनहुँको व्यास युवा क्लबको आयोजनामा जारी ‘तेस्रो संस्करणको व्यास कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार क्वाटरफाइनल खेलमा विजयी हुने टिमले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । सेमिफाइनल र फाइनल खेल सोमबार हुने छ । विहान सेमिफाइनल र दिउँसो फाइनल खेल हुने छ । दमौलीको बीपी वन […]
काठमाडौं(हाम्रो खेलकुद) – बलियो नेपाल कप यू-१५ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगितामा बलियो प्रदेश १, बलियो लुम्बिनी प्रदेश, बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । समूह चरण अन्तर्गतको अन्तिम खेलमा बलियो लुम्बिनीलाई ५ विकेटले हराउँदै बलियो प्रदेश […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा आयोजित प्रथम एफएनजे मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । ललितपुरको च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा सोमबार भएको खेलबाट न्युज २४ टेलिभिजन, शिलापत्र, पत्रकार महासंघ कास्की शाखा र पत्रकार महासंघ ललितपुर शाखाले अन्तिम चारमा स्थान पक्का पक्का गरेका हुन् । पहिलो क्वाटरफाइनलमा […]
मस्कट(हाम्रो खेलकुद) – घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप छनोट ए मा क्यानडामाथि ९ विकेटको सानदार जित हात पारेसँगै सेमिफाइनल समिकरण रोचक बनेको छ । ओमानको यस जितले समूह बी बाट नेपाल, क्यानडा र ओमान तीनै टोलीको सेमिफाइनलको बाटो खुल्ला रहेको हो । लगातार दुई खेल जितेको नेपाल सम्भावना सबैभन्दा उच्च छ । १ सय […]
एजेन्सी – वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । चौथो तथा अन्तिम क्वाटरफाइनलमा भारतले साविक विजेता बंगलादेशलाई ५ विकेटले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा अष्ट्रेलिया, भारत, अफगानिस्तान र इंग्ल्यान्ड गरि चार टोलीले स्थान बनाएका छन् । पहिलो सेमिफाइनलमा मंगलबार इंग्ल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । बुधबार दोस्रो सेमिफाइनलमा भारत […]
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर १ लाई ७ विकेटले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । समूह ए बाट नेपाल पुलिस क्लब विजेता र त्रिभुवन आर्मी क्लब उप विजेता रुपमा सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट नेपाल […]
काठमाडौं । इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनल समिकरण पूरा भएको छ । इंग्लिस फुटबलको यो घरेलु प्रतियागिताको सेमिफाइनलमा शिर्ष क्लबहरु आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनह्याम भिड्ने भएका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा लेष्टर सिटीलाई टाइ ब्रेकरमा ५–४ ले हराउँदै लिभरपुलले आर्सनल विरुद्धको सेमिफाइनल समिरकण तय गरेको हो । […]