आइजिपी विवादका सबै रिट खारेज

सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपी विवाद मुद्दाको सबै रिट खारेज गरेको छ। कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले यसबारेका ४ वटै रिट खारेज गरेको हो।   सरकारले आफूभन्दा कनिष्ठलाई...

सम्बन्धित सामग्री

पोखरेलको ‘रकेट यात्रा’मा पूर्णविराम !

आइजिपी नियुक्तिमा असन्तुष्ट बन्दै अदालतको ढोका ढक्ढकाउन पुगेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको रिट खारेज गर्दै सर्वोच्चले सरकारको निर्णय सदर गरेको हो।...

विश्वराज पोखरेलसहित प्रहरी बढुवा र नियुक्ति विवादका सबै रिट खारेज

आइजिपीमा धिरजप्रताप सिंह कायमै नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति र अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका विषयमा परेका सबै रिट खारेज भएका छन् । यससँगै आइजिपीमा धिरजप्रताप सिंह कायमै रहने भएका छन् ।  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार...

राजीनामा दिने तयारीमा एआईजी पोखरेल

काठमाडौँ । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । शुक्रबार रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । सम्भवतः आइतबार राजीनामा बुझाउने पोखरेल निकट स्रोतले बताएको छ । सरकारले सिंहलाई आइजिपी बनाए लगतै पोखरेल बिदामा […]

आइजिपी बन्न पाउँ भन्दै विश्वराज पोखरेलले दिएको रिट खारेज

काठमाडौँ – धिरजप्रताप सिंहलाई आइजिपी बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च पुगेका एआजी विश्वराज पोखरेलको रिट निवेदन खारेज भएको छ। ६८ दिनदेनि सर्वोच्चमा विचाराधीन रहेको रिटलाई शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले खारेज गरेको हो। पोखरेलले सिंहलाई वरियता मिचेर आइजिपी बनाएकाले बदर गरी आफूलाई नियुक्त गर्न माग गरेका […]

प्रहरी सेवाबाट अलग हुदैँ सिलवालले भने, ‘मेरो जस्तो नियति कसैले भाग्न नपरोस्’

नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले प्रहरी सेवाबाट आजैका मितिबाट अलग भएको घोषणा गरेका छन् । आज साँझ बिज्ञप्ति निकालेर उनले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका हुन् । सरकारले वरियताक्रम अनुसार आइजिपी नियुक्त नगरेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको केही घन्टापछि उनले राजीनामा घोषणा गरेका हुन् । २ पेज लामो प्रेस विज्ञप्तिमा…