बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण फसेका दुई सय २० भन्दा बढी यात्रुको उद्धार गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित डोजरको प्रयाग गरी सडक खुलाएर यात्रुको उद्धार गरिएको पूर्वी रुकुमका सहायक […]
खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा दिएका छन् । ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि काठमाडौँ र गरिमा विकास बैङ्कसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् । विभिन्न रोगबाट ग्रसित स्थानीय नागरिकलाई आफ्नै […]
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सुर्खेतकी इनिशा विकको हत्या प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेकाे बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले यस्ताे बताएका हुन् ।