प्रचण्डको शत्रुतापूर्वक अभियोगपत्रले संकट : प्रवक्ता चौधरी

रुपन्देही । प्रचण्ड-माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शत्रुता पूर्वक अभियोग पत्र दर्ता गरेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घर झगडा भएको लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताएका छन् ।