नसर्ने रोग, लैंगिक असमानता र यौन दुर्व्यवहारबारे तीनदिने तालिम सुरु

काठमाडौँ- भाष्कर-तेजश्री प्रतिष्ठानको सहकार्यमा काठमाडौँ महानगरपालिका वडा नम्बर १० ले नसर्ने रोग, लैंगिक असमानता तथा यौन दुर्व्यवहारका जोखिमहरूका बारेमा तीन दिवसीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। प्रशिक्षणमा काठमाडौँ महानगरपालिका वडा १० का सामुदायिक स्कूलहरुमा स्वास्थ्य र सामाजिक विषय अध्यापन गराउने शिक्षक शिक्षिका, स्कूल नर्स र महिला स्वास्थ्य स्वयंसेविकाहरु र सहरी स्वास्थ्य प्रवर्दन केन्द्रका स्वास्थ्य प्रदायकहरु सहभागी […]