https://www.onlinekhabar.com/2020/03/849814

१८ चैत, बुटवल । बुटवलमा दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमजीवीको लगत संकलन गरेर राहत बाँड्न सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार छ हजार पाँच सय घरपरिवार राहतका लागि सहयोगापेक्षी छन् । उपमहानगरपालिकाका १९ वटै वडाका …