साफ च्याम्पियनसिपको तयारीमा महिला टोली

आगामी भदौ तेस्रो साता नेपालमा छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप हुँदैछ । च्याम्पियनसिपका लागि यति बेला महिला टोली अभ्यासमा व्यस्त छ । शहीद स्मारक ए डिभिजन लिग क्लब एपिएफका प्रशिक्षक कुमार थापाले नेपाली महिला टोलीलाई प्रशिक्षण दिइरहेका छन् । उपविजेता भन्दा माथि पुग्न नसेकेको टोली घरेलु मैदानलाई सदुपयोग गर्दै इतिहास रच्ने रणनीतिका साथ तयारीलाई तीब्रता […]

सम्बन्धित सामग्री

घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्नेछौँ : साफ यू–१६ नेपाली महिला टोली

काठमाडौँ : नेपाली यू–१६ महिला टोलीले घरेलु मैदानमा हुने साफ यू–१६ महिला फुटबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रवारदेखि आगामी फागुन २७ सम्म प्रतियोगिता हुँदै छ। नेपालसहित ४ राष्ट्रले प्रतिष्पर्धा गर्नेछन्। बिहीवारदेखि प्रतिष्पर्धा शुरु हुने भए पनि नेपालले भने आफ्नो पहिलो खेल बलियो टोली बंगलादेशसँग खेल्दै छ।नेपाली युथ टोलीका प्रशिक्षक चक्र तामाङले एक महिनाको तयारीमा राम्रो टोली बनेको उल्लेख गर्दै घरेलु मैदानमा उत

साफ यू-१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं । बंगलादेशमा मार्च २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि यू–१७ राष्ट्रिय महिला टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार टोली घोषणा गरेकी हुन् । रानाको नेतृत्वमा यू–१५ राष्ट्रिय महिला टोलीले बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो । दक्षिण एसियाली फुटबल […]

यु–२० महिला साफ च्याम्प्यिनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं, २७ माघ। बंगलादेशमा आयोजना भएको यु–२० महिला साफ च्याम्प्यिनसिपमा उपविजेता बनेको महिला टोली शुक्रवार स्वदेश फर्किएको छ। बंगलादेशको मुस्ताफा कमल स्ेटडियममा बिहीवार भएको फाइनल खेलमा आयोजक बंगलादेशसँग ३–० ले पराजित भएसँगै नेपाल उपविजेतामा भएको थियो। सोही टोली शुक्रवार नेपाल फर्किएको हो। २३ खेलाडीसहित ३०सदस्यीय नेपाली टोलीलाई त्रिभुवन विमानस्थालमा अखिल नेपाल फुटबल संघ(एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए।

च्याम्पियन यु–१५ महिला टोली स्वदेश फिर्ता

बंगलादेशमा सम्पन्न साफ यु–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली महिला टोली शनिवार स्वेदश फर्किएको छ।  आयोजक बंगलादेशलाई अन्तिम खेलमा बराबरी रोकेर समूह तालिकाको शीर्ष स्थानमा रहेर नेपाल शुक्रवार च्याम्पियन भएको थियो।  च्याम्पियन...

साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोली ढाका पुगे

काठमाडाैं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेशको ढाका पुगेको छ । नेपाली यू–१५ महिला टोली शनिबार अपरान्ह ढाका पुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै बिदाइ गरेको थियो । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगितामा […]

नेपाल फाइनलमा फेरि चुक्यो

नेपाली महिला टोली साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशविरुद्ध मैदान उत्रँदा आफ्नो छवि बदल्ने अवसर थियो।...

प्रतिबन्ध फुकुवासँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्ने

काठमाण्डाै - पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्न लागेको हो । पाकिस्तानी महिला टोली ८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्नेछ । साफमा पाकिस्तान सहभागी हुने भएपछि अब ७ देशले महिला साफ च्याम्पियनसिप खेल्नेछन् । महिला साफ च्याम्पियनसिप आउँदो भदौ १३ देखि २५ गतेसम्म नेपालमा हुनेछ । तेस्रो पक्षको हस्तक्षेपका कार...

पाकिस्तानले साफ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) बाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ । योसँगै पाकिस्तानी महिला टोली ८ वर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यससँगै अब ७ राष्ट्रले महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ […]

साफ च्याम्पियनसीप खेल्न नेपाली महिला टोली भारत प्रस्थान, पहिलो खेल मार्च १५ मा

काठमाडौं । भारतमा आयोजना हुने साफ अण्डर एटिन महिला च्याम्पियनसिपका लागि नेपाली टोली आइतबार भारत प्रस्थान गरेको छ । च्याम्पियनसिपका लागि अण्डर एटिन टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराज लवटले बिहीबार नै २३ सदस्सीय नेपाली टोलीको घोषणा गर्नुभएको थियो । खेल भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुने छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको […]

यू-१८ महिला साफ : छोटो तयारी, बलिया प्रतिद्वन्द्वी

नेपालको यू-१८ महिला टोली यतिबेला साफ च्याम्पियनसिपको तयारीमा छन् । उमेर समूहको महिला फुटबल विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसन -साफ)ले सन् २०१८ देखि सुरु गरेको यो प्रतियोगिताको तेस्रो संस्करण भारतमा हुन लागेको छ । यसपल्ट यू-१८ साफ च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशमात्र छन् । तीन टोलीबीच डवल राउण्ड रोविन प्रणालीअनुसार लिग खेल सन्चालन हुनेछ […]