अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति आज (सोमबार) बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार एजेन्डा नम्बर ७ मा विभिन्न पदमा नियुक्ति सम्बन्धमा रहेको छ ।त्यसै अनुसार आजको कार्य समिति बैठकमा तीन उपमहासचिव नियुक्त हुनेछ । त्यसमा प्रथम उपमहासचिवमा गणेश थापाका छोरा गौरव थापालाई नियुक्त गर्ने तयारी रहेको छ । आजको कार्यसमिति बैठकबाट एन्फा प्रवक्तामा सुरेश शाहलाई नियुक्त गर्ने तयारी रहेको एन्फाका एक सदस्यले रातोपाटीलाई भने ।आजको बैठकमा महिला साफ च्याम्