सडक छेउका घर भत्काउन अटेर गरेपछि इटहरी उपमहानगरले चलायो डोजर

६ लेन सडक विस्तार क्षेत्राधिकार भित्र पर्ने घर भत्काउन आलटाल गरेपछि इटहरी उपमहानगरले डोजर चलाएको छ । इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी ६ लेन सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा डोजर चलाएको हो ।

सम्बन्धित सामग्री

बालेनको आदेशले हिँडेको डोजर सीडीओले रोके

१५ साउन, काठमाडौं । धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा सोमबार बिहानैदेखि कार्यकर्ताहरुको भीड थियो । काठमाडौं महानगरपालिकाले शुक्रबार माइकिङ गरेर तीन दिनभित्र घर भत्काउन आग्रह गरेको थियो र नभत्काए डोजर चलाउने चेतावनी दिएको थियो । विद्युत प्रशारण लाइन (हाइटेन्सन लाइन) मुनि रहेको पार्टी कार्यालयमा डोजर चलाउन रोक्न राप्रपाका कार्यकर्ता भिड लागेका थिए । दिउँसोतिर कार्यकर्ताको संख्या […]

महानगरले भत्काउन थाल्यो पृथ्वीचोकको पूरानो ट्राफिक घर, पोखरा घर बनाइने

पोखरा- पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक घर भत्काउन सुरु गरेको छ। पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक भवनमा मंगलबार महानगरले डोजर चलाएको छ। जीर्ण अवस्थामा रहेको भवनलाई भत्काएर सौन्दर्यकरण गर्ने पोखरा महानगरपालिकाको योजना छ। पूरानो ट्राफिक घर भत्काएर त्यहाँ पोखरा घर निर्माण सुरु गर्ने पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए। ‘पोखराको पोखरा घर बनाउन […]

सडक डिभिजन कार्यालय भरतपुरले चलायो नारायणगढका घरटहरामा डोजर (फोटोफिचर)

पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।...

सडक बिस्तारका लागि नारायणगढ पुल्चोकका घर भत्काउन थालियो

पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म सडक विस्तारका लागि डिभिजन सडक कार्यालयले नारायणगढ पुल्चोक क्षेत्रका घर भत्काउन सुरू गरेको छ । शुक्रबार बिहान पुल्चोक क्षेत्रका घर डोजर लगाएर भत्काएको सडक कार्यालयले जनाएको छ ।

सुकुम्बासी बस्तीमा डोजर लगाएकोमा नागरिक आन्दोलनद्वारा भर्त्सना

बृहत् नागरिक आन्दोलनले थापाथलीस्थित सुकुम्बासी बस्तीभित्र डोजर लगेर घर भत्काउन खोजेको घटनाप्रति विरोध जनाएको छ ।

बर्दिबासमा डोजर लगाएर सडक छेउको घर भत्काउन सुरु

२ जेठ, बर्दिवास । पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दिवास नगरपालिकास्थित सडकमा पर्ने घरहरु बुधबारदेखि भत्काउन डोजर चलेको छ । बर्दिवास नगरपालिकाले पूर्वपश्चिम राजमार्ग अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन डोजर लगाएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबासमा राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर हटाईएको बर्दिवास नगरपालिकाले जनाएको छ । बर्दिवास नगरपालिका सौन्र्दयकरण …

बुटवलमा सडक मिचेर बनाइएका घर भत्काउन सुरू

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घर संरचना आजदेखि पुनः भत्काउन थालिएको छ। सडक विस्तारको जिम्मा पाएको बुटवल बेलहिया व्यापारिक सडक विस्तार आयोजनाले आजदेखि पुनः सडकको ८२ फुटभित्रका घर भत्काउन थालेको हो। आयोजनाले मिलनचोकदेखि ट्राफिक चोकसम्मका ठाउँठाउँका करिब ७० घर डोजर लगाएर भत्काएको छ। यसअघि वैशाख ४ गते आयोजनाले सडक किनारका घर भत्काउन सुरू…

बु्टवलमा सडक मिचेका घर भत्काउन सुरु, ३ सय सुरक्षाकर्मी परिचालन

१२ वैशाख, बुटवल । पटक-पटकको आग्रह अटेर गरेपछि बुटवल-बेलहिया ब्यापारिक मार्ग आयोजनाले सडक क्षेत्र मिचेर घर/संरचनाहरु डोजरको प्रयोग गरेर भत्काउन सुरु गरेको छ । बुटवलको नयाँ बसपार्कबाट सुरु भएको घर भत्काउन तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बैशाख ४ गते आयोजनाले डोजर चलाउन थालेपछि घरधनीले अन्तिमपटकका लागि भन्दै एक …

सडक विस्तारका लागि मेयरको नेतृत्वमा घर भत्काउन सुरु - Naya Patrika

अत्तरिया ६ लेन सडक विस्तारमा अटेरी गर्ने स्थानीय बासिन्दाका घर भत्काउन सुरु गरिएको छ । धनगढी उपमहानगरका मेयर नृप वड नेतृत्वको टोलीले डोजर लगाएर घर भत्काउन थालेको हो । सोमबार...पूरा पढ्नुहोस् »

जनताका घरमा डोजर नचलाउन सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले भक्तपुर कटुन्जेका आधा दर्जन घर भत्काउन डोजर नलगाउनु भनी आदेश दिएको छ ।