आज भारतको ७० औं स्वतन्त्रता दिवस, विरोधी शक्तिकाविरुद्ध लड्न भारत सक्षम रहेको प्रधानमन्त्री मोदीको भनाइ :: Pahilopost.com

नयाँदिल्ली :  भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार ७० औँ स्वतन्त्रता दिवस मनाइएको छ।  स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गरेका छन्। स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका थिए।  उनीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा भएको बताए। उनले नागरिकको

सम्बन्धित सामग्री

काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौँ : नेपालस्थित भारतीय दूतावासले मंगलवार आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ।स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारका तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम शुरु गरेको थियो। कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो।कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो। उनीहरूलाई भारत सरकारका तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मा

भारतले मनायो ७६औं स्वतन्त्रता दिवस

छिमेकी मित्रराष्ट्र भारतले सोमबार ७६औँ स्वतन्त्रता दिवस मनाएको छ । नेपाल–भारत सम्बन्ध धेरै पुरानो रहेकाले नेपालको विकासमा भारतको साथ र सहयोग रहँदै आएको छ । भारतले नेपालको ऊर्जा, रेलमार्ग, विद्यालय, एम्बुलेन्स, स्कूल बसलगायत सहयोग गर्दै आएको छ ।विगत एक वर्षमा भारतले नेपालमा विद्युत् उत्पादन परियोजनाको विकास, अन्तरदेशीय प्रसारण पूर्वाधारको निर्माण, राष्ट्रिय प्रसारण लाइनको सञ्चालन, नेपालले […]

भारतको ७६औँ स्वतन्त्रता दिवस नेपालको विकासमा साझेदारी

छिमेकी मित्रराष्ट्र भारतले आज ७६औँ स्वतन्त्रता दिवस मनाएको छ । नेपाल–भारत सम्बन्ध धेरै पुरानो रहेकाले नेपालको विकासमा भारतको साथ र सहयोग रहँदै आएको छ । भारतले नेपालको ऊर्जा, रेलमार्ग, विद्यालय, एम्बुलेन्स, स्कुलबसलगायत...

भारतीय दूतावासले यसरी मनायो ७६ औं स्वतन्त्रता दिवस

काठमाडौं, ३० साउन । भारतले आज ७६औं स्वतन्त्रता दिवस मनाएको छ । यस अवसरमा भारतीय राजदूतावास, काठमाडौंले विविध कार्यक्रम आयोजना गरेको छ । भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा कार्यक्रम रहेको जनाएको छ । भारतीय दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन […]

७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

एजेन्सी । भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री मोदी केही बेरमा लाल किल्ला पुग्नेछन् । उनलाई रक्षामन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री अजय भट्ट र रक्षा सचिव डा अजय कुमारले […]

ब्रिटिशले यसाे भनेका थिए, भारत छाेड्दा …

भारतले आइतबार (अगस्ट १५ )आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाएको छ । भारतले उक्त दिन ब्रिटिश शासन विरुद्ध कमाईएको आजादीको रूपमा मनाउदै आइरहेको छ । यसाे त ब्रिटिशले भारत छोड्न भन्दा अगाडि भारत भोकमरीमा रहेको र प्रत्यक वर्ष ७० लाख भन्दा बढीको मृत्यू हुँदै आएको बताएको थियो । पूरा विवरण भिडीयोमा सुन्न सक्नु हुनेछ।

भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदै

एजेन्सी । भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदैछ । भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । भारत सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको हो । स्वतन्त्रता र मुक्तिको […]

आज भारत स्वतन्त्र भएको दिन, ७५औं स्वतन्त्रता दिवस मनाइँदै

अंग्रेजको शासनबाट भारत आज स्वतन्त्र भएको दिन, भारतभर ७५औं स्वतन्त्रता दिवस मनाइँदैछ । भारत सरकारले आजको दिनलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’का रूपमा मनाउने निर्णय गरेको छ । स्वतन्त्रता दिवसको अवसरमा आज देशभर खुशीयाली र महोत्सव हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विभिन्न ठाउँमा मन्त्रालय, राज्य सरकार, सैन्य बल, प्रशासनिक निकाय र जनस्तरमा स्वतन्त्रता दिवसको कार्यक्रम हुने भएका छन् । स्वतन्त्रता दिवसको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । आइतवार बिहान प्रधानमन्त्री मोदीले नयाँदिल्लीस्थित लालकिल्लाम...