दलहरुको मत विभेदका कारण नामाकरण टुंगिन सकेन : प्रदेश सभामुख

काठमाडौं । प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले यही संसदबाट प्रदेशको नामाकरण गर्ने सम्भावना नरहेको बताउनुभएको छ । बुधबार उहाँले चालु संसदबाट प्रदेश सरकारको नामाकारण हुने सम्भावना न्युन रहेको बताउनुभएको हो । उहाँले पार्टीहरुका आफ्ना–आफ्ना अडान र नेताहरुको केन्द्रिकृत भावनाले प्रदेशको नामाकरण हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश संसदले प्रदेशको नामाकरणका लागि दलहरुबीचमा […]