गठबन्धन गाँठो नपरोस, देउवाले प्रचण्डलाई छाडे हुन्छ : बाँस्कोटा

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सत्ता गठबन्धन गाँठो नपरोस् भन्ने कामना गरेका छन्। शुक्रबार ट्वीटरमा लेख्दै बाँस्कोटाले त्यसका लागि शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिन सुझाव दिएका छन्। अहिले गठबन्धनबाट सरकार बन्दा पहिलो २ वर्ष देउवा कि प्रचण्ड भन्नेमा कुरा मिल्न सकेको छैन । दुवैले पहिलो कार्यकाल दाबी गरेका छन्।‘नेपाली राजनीति फेरि पनि च्याखें दाऊमै रमाउने देखिँदै छ। विकास,सरल र छरितो सेवा,बेरोजगारी र गरिवीलाई जित्नु पर्ने राजनीतिक दाय