बागमती प्रदेशमा आलोपालो सरकार चलाउने सहमती, यी दुई नेता बन्दैछन् मुख्यमन्त्री

बागमती प्रदेशमा आलोपालो सरकार चलाउने विषयमा सहमती जुटेको छ ।

सम्बन्धित सामग्री

बागमती प्रदेश सरकारले अझै पाएन पूर्णता

बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री नियुक्त भएको दुई हप्ता बढी भैसक्दा पनि प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन।...

बागमतीमा माओवादीलाई दलको नेता छान्न सकस

माओवादी केन्द्रलाई बागमती प्रदेशमा संसदीय दलको नेता छान्न सकस परेको छ। सहमतीमै दलको नेता छान्ने दावी गर्दै आएको माओवादीलाई कुनैपनि आकांक्षीहरु पछि नहटेपछि दलको नेता छान्न सकस भएको हो।दलको नेता...

बागमती प्रदेशमा एमालेले संसदीय दलको नेता छान्दै

१४ पुस, हेटौंडा । नेकपा एमालेले आज बिहीबार बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चुन्नका लागि अहिले ११ बजे बैठक बोलाइएको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले जानकारी दिए । एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा संसदीय दलको नेता छान्न प्रयास हुने उनले बताए । संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य […]

हाम्रो नेपाली पार्टीले बागमतीमा छान्यो संसदीय दलको नेता

हाम्रो नेपाली पार्टीले बागमती प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीले शैलेन्द्र मान बज्राचार्यलाई संसदीय दलको नेता चयन गरेको प्रवक्ता रोहन कार्कीले जानकारी दिए । बागमतीमा सो पार्टीका दुई सांसद रहेका छन् ।

बागमती प्रदेशमा जम्मकट्टेल अर्थमन्त्री बन्दै

२५ कात्तिक, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री पाण्डेले सत्तारुढ माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला तथा योजना मन्त्री बनाउन लागेका हुन् । जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । माओवादी केन्द्रका एक सांसदका अनुसार प्रदेश सरकारले […]

बागमती प्रदेशमा बहुमत सांसदसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि समाजवादीका संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ५९ जना सांसदले प्रदेश प्रमुखसमक्ष बुधबार दावी पेश गरेका हुन् ।मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले बिहीबार ३ बजेसम्म सरकार गठनको लागि आह्वान गरेका थिए । […]

बागमती प्रदेशमा पाण्डे र बानियाँ आधा–आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले सरकारको नेतृत्व आधा–आधा कार्यकाल चलाउने गरी बाँडफाँट गरेको छ ।  बागमती प्रदेश सभाका रहेका नेकपा एकीकृत समाजवादी, कांग्रेस, माओवादी केन्द्र र जसपाका सम्मिलित गठबन्धनको बैठकमा सरकारको नेतृत्व आधा कार्यकाल बाँड्ने सहमति भएको एक नेताले जानकारी दिए ।  सहमतिअनुसार शुरूमा नेकपा एसका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । उनले आधा कार्यकाल सरकारको नेतृत्व गरेपछि कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले प्रदेश सरकारको नेतृत्व गर्न...

बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने प्रस्तावको पार्टीभित्रैबाट विरोध

काठमाडौँ – बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने विषयको पार्टीभित्रैबाट विरोध भएको छ। आउँदो २५ गतेदेखि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हट्ने र त्यसपछि गठबन्धनले सरकार बनाउने अवस्थामा कांग्रेसले पाउनुपर्ने माग उठेकाेमा नेता शेखर कोइरालाले विरोध जनाएका छन्। बागमतीको मुख्यमन्त्रीमा एकीकृत समाजवादी र कांग्रेसले दाबेदारी प्रस्तुत गरेका छन्। कांग्रेसको संस्थापन पक्षले महाधिवेशन अवधिभरका लागि मात्रै भए पनि सरकारको […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मीले लिइन् शपथ

काठमाडौँ– बागमती प्रदेशको मुख्यमन्त्रीमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले शपथ लिएकी छन्। उनलाई बुधबार नै एमाले बागमती प्रदेशमा संसदीय दलको नेता चयन गरिएको थियो। एमाले विभाजन भएसँगै मुख्यमन्त्री डोरमणि पौडेलले शाक्यका लागि मार्गप्रसस्त गरेका हुन्। एमालेको माधव नेपाल पक्षसँग निकट रहेकी शाक्य मुख्यमन्त्रीको जिम्मेवारीसहित ओली समूहमै यथावत रहेकी हुन्। मुख्यमन्त्री शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले […]