काठमाडौँ। सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्नेछ। प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची छ। राष्ट्रियसभामा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन्। साथै, सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ। मधेस प्रदेशको खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गर्ने विशेष प्रस्ताव पनि प्रस्तुत हुनेछ।
म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीकी कमला बानियाँ थापाले जलजला गाउँपालिका–३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’मा दुई वर्षअघि सम्म स्थानीय ग्राहक मात्रै आउँथे । म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने थापाको पसलका सामान अहिले विदेशसम्म पुग्न थालेको छ । ‘सामाजिक सञ्जाल ‘टिकटक’ र ‘फेसबुक’मा लाइभ बसेर […]
यस्तो छ रुटगोदावरीदेखि बूढानीलकण्ठसम्म, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि नागढुङ्गासम्म, कीर्तिपुरदेखि न्युरोड, नेपाल वायुसेवा निगमसम्म र चक्रपथमा दुईतर्फी फन्को–असोज ३ संविधान दिवसबाट यात्रा सुरु–७ थियो, २१ थप गरी २८ रात्रिबस काठमाडौँ । असोज ३ गते संविधान दिवसदेखि उपत्यकाको सडकमा मध्यरातसम्म साझा यातायातका रात्रिबस सरर हुइँकिने भएका छन् । काठमाडौँ महानगरपालिकाको संयोजनमा उपत्यकाका […]
Kathmandu. The decision made by the Cricket Association of Nepal (CAN) after Nepal's poor performance in the ongoing edition of the ICC Cricket World Cup League 2 seems to have moved in the right direction. CAN had removed Rohit Kumar Paudel from captaincy last August and handed over the leadership of the ODI team to Sandeep Lamichhane. Sandeep's return to captaincy was made possible due to his consistent excellent performance in international cricket and experience in popular foreign professional cricket leagues. CAN had also changed some players along with the captain in the ODI team. Immediately after being appointed captain,...