बाढीपहिरो प्रभावित सिंजालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न  माग

बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको जुम्लाको सिंजालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ। सिंजा क्षेत्रमा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका पर्दछन्। जिल्लाका आठ स्थानीय तहमध्ये तीन वटा सिंजा क्षेत्रमा पर्छन्।...

सम्बन्धित सामग्री

सुदूरपश्चिमका बाढीपहिरो पीडितले पाएनन् प्रदेश सरकारले घोषणा गरेको राहत

गत कार्तिक पहिलो साता सुदूरपश्चिममा आएको बाढीपहिरोमा आफन्त गुमाएका र घर क्षति भएका परिवारले प्रदेश सरकारले घोषणा गरेको राहत अझै पाएका छैनन्। सरकारले राहत रकम जिल्लास्थित विपद् व्यवस्थापन समितिहरुको खातामा...

सुदूरपश्चिमका ६ जिल्ला बाढीपहिरो संकटग्रस्त क्षेत्र घोषणा

सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो ।सोही माग बमोजिम गृहमन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम […]

सुदूरपश्चिमका छ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा

सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्...

सुदूरपश्चिमका तीन जिल्लालाई बाढीपहिरो अति संकटासन्न जिल्ला घोषणा गरिने

डडेल्धुरा : सुदूरपश्चिमका तीन जिल्लालाई बाढीपहिरोको अति संकटासन्न जिल्ला घोषणा गरिने भएको छ।सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र बझाङलाई अति संकटासन्न जिल्ला घोषणा गरिने भएको हो।डडेल्धुराको बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षणमा बुधबार आएका कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुरा, बैतडी, बझाङलाई बाढीपहिरोको अति संकटासन्न जिल्ला घोषणा गरिने बताएका हुन्।हेलिकप्टरमार्फत यहाँ आएका उनले देशका अधिकांश क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याएको भन्दै सरकारले ज्यान गुमाएका परिवारलाई २

डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गरिने

कार्यबहाक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरोले ठूलो जनधनको क्षति पु-याएको सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन् । बुधबार हेलिकप्टरमार्फत् ती जिल्लाहरुको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि उनले बझाङमा आयोजित एक कार्यक्रममा विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका हुन् ।  कार्यबहाक प्रधानमन्त्री खाँणले बाढीपहिरो प्रभावित पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथरलगायतका प्रभावित जिल्लालाई पनि विपदग्रस्त क्षेत्र घोषणा गर्नुप

मागेरै भए पनि बाढीपहिरो पीडितलाई सहयोग जुटाउँछौं : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् ।आइतबार प्रदेश-१ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।

बझाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्न माग

बझाङ : बझाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्न सर्वदलिय बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।शनिवार बसेको सर्वदलीय बैठकले कुबेलाको बाढीपहिरोले जिल्लामा धनजनको ठूलो क्षति गरेकोले संकटग्रस्त जिल्ला घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको हो।असोज ३१ गते आइतवार आएको अविरल बर्षाका कारण बझाङमा १० जनाको ज्यान गएको छ भने १९ जना अझै बेपत्ता छन्। पहिराले ९० भन्दा बढी घरहरू पूर्णरुपमा क्षति भएका छन् भने एक सय २७ घर जोखिममा छन्।यस्तै ६ सय ४७ परिवार विस्थापित भएका छन्। ४० प्रतिशत खेतीयोग्य जमिन नद

बाढीपहिरो पीडितलाई सरकारले राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

५ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएपछि राहत प्याकेज घोषणा गर्ने बताए । बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणका लागि प्रधानमन्त्री देउवा बिहीबार यता आएका थिए । उनी शुक्रबार धनगढी हुँदै काठमाडौं फर्किंदैछन् । […]