भारतमा अमेजनको ९१५ करोड भारु लगानी, वालमार्ट र जियोमार्टसँग प्रतिस्पर्धा

एजेन्सी। विख्यात कम्पनी अमेजनले भारतमा अमेजन सेलर सर्भिसेजमा ९१५ करोड भारु लगानी गरेको छ। यो लगानीले अमेजनलाई भारतमा उसको प्रतिद्वन्द्वी कम्पनीसँग प्रतिस्पर्धा गर्न सहज हुनेछ। फ्लिपकार्टको वालमार्ट र मुकेश अम्बानीको जियोमार्ट अमेजनमा दुई प्रतिद्वन्द्वी हुन्। भारतीय बजारमा अमेजनले आफ्नो उपस्थिति मजबुत बनाउन अमेजन बजार मन्च, थोक तथा भुक्तानी व्यवसायलगायतमा अर्बौं डलर लगानी गरिसकेको छ। अमेरिकापछि भारत अमेजनको प्रमुख बजार हो।

सम्बन्धित सामग्री

२५ बलमै शतक हान्ने ज्याक्सलाई बेंगलोरको करोड मूल्य

एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटिङ अलराउन्डर विल ज्याक्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले करोड मूल्यमा टोलीमा अनुबन्ध गरेको छ । मिनी अक्सनमा बेंगलोरले विल ज्याक्सलाई ३ करोड २० लाख भारुमा किन्यो । न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका विल ज्याक्सलाई किन्न अक्सनमा राजस्थान रोयल्स र बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो । […]

पूरन २५ करोडमा लखउन पुगे

एजेन्सी – वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरनलाई लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा १६ करोड भारु ( २५ करोड ६० लाख नेपाली रुपैयाँ) मा किनेकोछ । सनराइजर्स हैदराबादले फुकुवा गरेको आक्रामक ब्याटर पुरनलाई किन्न अक्सनमा लखनउ, राजस्थान, मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा भएको थियो । २ करोड न्यूनतम मूल्य राखेका पुरनलाई […]

दीपक चाहरमाथि चेन्नईको धनको वर्षा

एजेन्सी – भारतीय तीव्र गतिका बलर दीपक चाहरलाई इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ को मेगा अक्सनमा चेन्नई सुपर किंग्सले धनको वर्षा गरेको छ । चेन्नईले आफ्ना तीव्र गतिका बलर दीपक चाहरलाई टोलीमा फर्काउन १४ करोड भारु खर्चेको छ । अक्सनमा चेन्नई, राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच कडा प्रतिस्पर्धा भएको थियो । अन्तिममा चेन्नईले किनेको हो । […]

अमेजनमाथि भारतमा ३ अर्ब जरिवाना, खुद्रा बजार कब्जा गर्न संघर्ष

४ पुस, काठमाडौं । भारतीय प्रतिस्पर्धा आयोगले इ-कमर्श कम्पनी अमेजन र भारतीय कम्पनी फ्यूचर ग्रुपसँग सन् २०१९ मा भएको एक सम्झौतालाई दिएको सहमतिलाई निलम्बन गरिदिएको छ । साथै आयोगले अमेजनमाथि २ अर्ब भारु अर्थात् ३ अर्ब २० करोड रुपैयाँ बराबरको जरिवाना समेत लगाएको छ । भारतमा अमेजनमाथि गरिएको जरिवाना अमेजनका लागि ठूलो झट्का भएको बताइएको […]