भरतपुरका कृषक शम्भु सुवेदी, जसले फलाए एक किलो बढीको एउटै ड्रागन

काठमाडौं,११ मंसिर । चितवनको भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीको कृषि फार्ममा एउटै ड्रागन फल एक किलो ६४ ग्रामको फलेको छ । त्यहाँ कृषि फार्म सञ्चालन गर्दै आएका सुवेदीले पहिलोपटक यति ठूलो फल फलेको बताए । आइतबार साँझ आफ्नो फार्ममा फल टिपेर जोखेपछि उत्साहित हुँदै उनले भने– “एक किलो पुग्दैन कि भन्ने थियो, अझै बढीको भयो […]