एनआरएनएको निर्वाचन मिति फेरि सर्‍यो

२५ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन मिति  फेरि सरेको छ । यही मार्च २१ र २२ तारिखका लागि तय गरिएको निर्वाचनको मिति २४ र २५ तारिखमा सारिएको छ । उम्मेदवारको मनोनयनको समय थप गर्नुपर्ने भएकोले निर्वाचनको मिति ३ दिन सारिएको निर्वाचन समितिले जानकरी गराएको छ । अध्यक्ष कुमार पन्तको लिखित अनुरोधको आधारमा […]