२० वर्षीय निशान बने राप्रपाको महाधिवेशन प्रतिनिधि

राप्रपाको मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं ९ अन्तर्गतको प्रदेश सभा ‘ख’ मा २० वर्षीय युवा निशान कार्की महाधिवेशन प्रतिनिधि चयन भएका छन् । कार्की राप्रपाको क्षेत्र नं ९ ‘ख’ को सचिव र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको नागार्जुन नगर कमिटीको अध्यक्ष समेत रहेका छन् ।राप्रपाको हालसम्म निर्वाचित भएका महाधिवेशन प्रतिनिधि मध्ये कार्की सम्भवतः सबैभन्दा कान्छा प्रतिनिधि हुन् । ‘राप्रपालाई पुरानो र बुढाहरूको पार्टी भन्छन् तर म जस्ता धेरै युव

सम्बन्धित सामग्री

राप्रपाको एक दर्जन जिल्लामा महाधिवेशन प्रतिनिधि विवाद, प्रतिनिधि हेरफेरको आरोप

बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने कार्यक्रम रहेको छ । तर, चुनावको एक दिनअघिसम्म केही जिल्लामा प्रतिनिधिको विवाद देखिएको छ । राप्रपा नेता सुन्दर पाण्डेले काठमाडौँ, ललितपुरसहित एक दर्जन जिल्लामा प्रतिनिधिको विवाद रहेको र सो को समाधान गरेर निर्वाचनमा जानुपर्ने बताए । त्यसका लागि उच्चस्तरीय विवाद समाधान समिति गठन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । राप्रपाका जिल्ला कार्यसमितिले सिफारिस गरेर केन्द्रमा पठाएको कतिपय महाधिवेशन प्रतिनिधिको स

राप्रपाको महाधिवेशन प्रतिनिधि निर्वाचन सोमबारदेखि सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि निर्वाचन सोमबारदेखि सुरु भएको छ । मङ्सिर १५ देखि १७ गतेसम्म हुन गइरहेको महाधिवेशनका लागि देशैभरका तीन सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार नौ सय ७० प्रतिनिधि छनोटको हुने राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले बताउनुभयो ।

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

राष्ट्रिय प्रजातन्त्र पार्टीको आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ ।

राप्रपाको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबारदेखि सुरु भएको छ । सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ ।जसअनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्ष

राप्रपाको महाधिवेशन सर्‍यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । यही मंसिर ११ देखि १३ गतेसम्मका लागि तय भएको महाधिवेशन तयारी नपुगेकोले १५ देखि १७ गतेलाई सारिएको प्रचार विभाग संयोजक मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार महाधिवेशन प्रतिनिधि चयन ६, ७ र ८ गते हुने छ ।

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ । पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था गरिएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए । अहिलेसम्म नगर, जिल्ला र क्षेत्रबाट प्रतिनिधि छनोट हुने व्यवस्था भएकामा यसपटक त्यसको विकल्पमा नयाँ नियम लागू गरि

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म

तीन पार्टीको एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ । पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था गरिएको वरिष्ठ …

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा

र्टीले पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था गरिएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए।