अफगानिस्तानको टिभी च्यानलमा महिलाले लिइन् तालिबानको सदस्यसँग अन्तरवार्ता

अफगानिस्तान तालिबानको नियन्त्रणमा आएपछि महिलाहरू सार्वजनिक स्थानमा आउन कठिन हुने आँकलनकाबीच  एक टिभी च्यानल टोलो न्युजमा महिला प्रस्तोताले तालिबानका सदस्यको अन्तरवार्ता लिएकी छिन्।तालिबानले आइतबार काबुल कब्जा गरेपछि त्यहाँका सबै टेलिभिजन च्यानलहरूमा महिलाहरूको उपस्थिति लगभग बन्द गरिएको थियो। अफगानिस्तानको सरकारी टेलिभिजन च्यानलमा देखिएको उक्त तस्वीरमा एक पुरुष तालिबानी झण्डाको सामुन्ने बसेका थिए।मंगलबार टोलो न्युजका प्रमुख मिराका पोपालले एउटा ट्वीट शेयर गरेका छन्। जसमा एक महिला प्

सम्बन्धित सामग्री

युट्युब च्यानलमा अश्लील सामाग्री प्रसारण गर्ने लामा पक्राउ

नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एकजनालाई पक्राउ गरेको छ ।

युट्युब च्यानलमा अश्लील सामाग्री प्रसारण गर्ने एक जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने काममा संलग्न नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो […]

इङ्लिस च्यानलमा प्रवासी सवार डुङ्गा पल्टियो, २७ जनाको मृत्युु

बेलायत छिर्ने प्रयासमा रहेका प्रवासी सवार डुङ्गा इङ्लिस च्यानलमा पल्टिँदा २७ जनाले ज्यान गुमाएका छन् । मानवीय हताहती बढ्नसक्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।अन्तरराष्ट्रिय आप्रवास संगठन (आईओएम) ले इङ्लिस च्यानलमा भएको यो दुर्घटना सन् २०१४ यताकै भयानक भएको उल्लेख गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दुर्घटनाका कारण आफू चिन्तित भएको र अबउप्रान्त मानव तस्करी गर्ने गिरोहलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।फ्रान्सका गृहमन्त्री जेराल्ड डेगमनाले डुङ्गा दुर्घटनाम

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरू

सिटिजन्स बैंक इन्टरनेसनलले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले बैंकिङ सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरेको हो ।हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम […]

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले बैंकिङ्ग सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरेको हो । हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न अघि इ भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायतका सुबिधा थप गरेको छ । यसका साथै ग्राहकहरुले मुद

आफ्नै च्यानलमा ‘सक्किगोनी’

काठमाडौं– हाँस्यटेलिफिल्म ‘सक्किगोनी’ आफ्नै युट्युव च्यानलमार्फत आउने भएको छ । यसअघि युट्युव अधिकार लिएको ओएसआर डिजिटलसँगको सम्झौता अवधि सकिएपछि त्यसको नवीकरण नगरेका कारण यो टेलिफिल्म जेपिटी जिग्री पाँडे टिम क्रिएसन अफिसियलबाट सार्वजनिक हुन लागेको हो । अब हरेक बिहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट आउने निर्माण पक्षले जनाएको छ […]

युट्युबले पनि ट्रम्पको च्यानल खारेज गर्यो, च्यानलमा भएका सबै भिडियो हटायो

भिडियो सेयरिङ प्लेटफर्म यु ट्युबले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ट्रम्पस च्यानल’ खारेज गरेको छ । साथै ट्रम्पले च्यानलमा अपलोड गरेका भिडियो यु ट्युबको नीतिविपरित रहेको ठहर गर्दै हटाएको छ ।...