आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

काठमाण्डौ – ट्राफिक नियम उल्लङ्घन चालकहरूलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई कानुनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज मङ्गलवार एक कार्यक्रमकाबीच पुरस्कृत एवम् खादा ओढाएर सम्मान गरेको हो ।  सम्मानित हुनेहरूमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा गनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ । यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्...

सम्बन्धित सामग्री

प्रहरीलाई आर्थिक प्रलोभन देखाउने २ जना पक्राउ

काठमाडौं : प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको हो।शनिबार राति गुलरिया नगरपालिका-७ शहिदगेटस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ का २० वर्षीय राकेश खटिक र १९ को अजय खटिक छन्।लु २० प ८६१ नम्बरको मोटरसाइकल रोकी चेकजाँचको लागि कागजात माग्दा आर्थिक प्रलोभन देखाउनुका स

प्रहरीलाई आर्थिक प्रलोभन देखाउने चालक पक्राउ

कर्णाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर