ओलीको सम्बोधन सुन्न नव बेहुला तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि, प्रधानमन्त्री पनि पुगे सभास्थल

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आमसभा सुरु भएको छ। काठमाडौंका विभिन्न क्षेत्रबाट निस्केको र्‍याली कार्यक्रमस्थल दरबारमार्ग पुगिसकेको छ। झाँकी सहितको र्‍यालीलाई मेयरदेखि मुख्यमन्त्रीले समेत नेतृत्व गरिरहेका छन्। केही समयअघि मात्र बिहे बन्धनमा बाँधिएका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई समेत र्‍यालीमा सहभागी भएका छन्। झन्डा, झाँकी सहितको र्‍याली नाच्दै गाउँदै कार्यक्रमस्थल…

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री राई संकटमा परे

नेकपा (एमाले)बाट माधवकुमार नेपाल समूह छुट्टिएपछि प्रदेश १ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शेरधन राई संकटमा परेका छन् ।

प्रदेश १ सभामा प्रतिपक्षी दलहरूको अवरोध कायमै, बैठक एक हप्ता स्थगित

मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सबै प्रतिपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि संसद्को बैठक फेरि एक हप्ताका लागि स्थगित भएको छ ।  सोमबार दिउँसो बसेको प्रदेश...

ताप्लेजुङको आगलागी क्षेत्रमा पुगे मुख्यमन्त्री राई

२० फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आगलागीबाट ४९ घर जलेको ताप्लेजुङको मेरिङदेन–३ दोभानमा पुगेका छन् । बिहीबार त्यहाँ पुगेर उनले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् । राहतसहित आगलागी प्रभावित क्षेत्रमा पुगेका मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रति परिवार ५० हजार र भाडामा बस्दै आएका परिवारलाई […]

संकटमा प्रदेश १ र बाग्मती सरकार : कसरी निर्धारण हुँदैछ शेरधन र डोरमणिको भविष्य ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनसँगै प्रदेश सरकार फेरबदलका कसरतहरू चलिरहेका छन् । प्रदेश १ र बाग्मती दुवै प्रदेशका मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेलविरुद्ध नेकपाकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभा चल्नेबित्तिकै दुवै प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछन् । प्रदेश १ र बाग्मती दुवै प्रदेशका मुख्यमन्त्री ओलीनिकट मानिन्छन् । दुवैलाई प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्तावमार्फत हटाउन चाहेको छ । तर मुख्यमन्त्री हटाउने अभियानमा दुवै प्रदेशमा प्रतिपक्षीका रूपमा रहेको नेपाली कांग्रेसको भूमिका ...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेस अनिर्णित

६ माघ, विराटनगर । प्रदेशसभाको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बसेको नेपाली कांग्रेस प्रदेश–१ को संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । मुख्यमन्त्री शेरधन राई विरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । बुधबारदेखि सुरु हुने अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ । यो छलफलमा निर्णायक भूमिका भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको हुनेछ […]

बिहे गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिने भएका छन्। माघ ११ मा उनले काठमाडौंमा लगनगाँठो कस्नेछन्।

बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा भोज !

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उहाँकाे सचिवालयले जनाएको छ । उहाँको बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ । अमेरिका बस्दै आएकी युवतीसँग मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन लागेको सचिवालयको भनाइ छ । काठमाडौंमा... The post बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा भोज ! appeared first on Purbeli News.

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ११ माघमा विवाह गर्दै

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ११ माघमा विवाहिक बन्धनमा बाँधिने भएका छन् ।