ग्रामीण सडकमा दुर्घटनाको जोखिम बढ्दो

यो वर्षको बर्खा सकिएसँगै ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका कच्ची सडकमा दुर्घटनाको जोखिम बढेको छ। ग्रामीण सडकमा सञ्चालनमा रहेका यातायातका साधनले सामानसँगै क्षमताभन्दा बढी यात्रु बोक्नाले दुर्घटनाको जोखिम बढेको हो। सुनकोसी गाउँपालिका–७, मझुवा निवासी गणेश भण्डारीले बर्सातको मौसममा पानीले खोलेर अधिकांश ग्रामीण सडक बिग्रेकाले दुर्घटना जोखिम बढेको बताउनुभयो। तिनै बिग्रेका ग्रामीण सडकमा चल्ने यातायातका साधनले क्षमताभन्दा बढी मानिस बोक्दा दुर्घटना जोखिम झन् बढेको धारणा उहाँको छ।

सम्बन्धित सामग्री

साँघुरो र जीर्ण सडकले मकवानपुरमा दुर्घटनाको जोखिम बढ्दो

मकवानपुरमा दैनिक रुपमा सवारी दुर्घटना बढिरहेको छ। साँघुरो बाटो र जीर्ण सडकका कारण अधिकांश दुर्घटना हुने गरेको यातयात व्यवसायीको भनाइ छ।...

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

कास्की । पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ ।

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

काठमाडौँ,२४ माघ । पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । सडकमा बढिरहेको सवारीको चापसँगै सडक दुर्घटना बढ्ने र […]

जीर्ण बन्दै सल्यानका सडक, जोखिमपूर्ण यात्रा गर्दै यात्रु

सल्यान : सल्यानका सडक दिनप्रति दिन जीर्ण बन्दै गएका छन्। तुलसीपुरदेखि रुकुमसम्मको राप्ती राजमार्ग पूरै जीर्ण छ। अधिकांश सडकमा भएको ओटासिल उप्किएको छ। सडकमा ठूलठूला खाल्डा परेका छन्। मुख्य सडकसँगै प्रदेश राजधानी जोड्ने र सदरमुकाम जोड्ने सडकको अवस्था पनि दयनीय छ। सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दो छ।पहाडी भूभाग र साँघुरो सडक सास्ती भोग्दै आएका स्थानीयले भएको सडक पनि जीर्ण बन्दै जाँदा थप सास्ती भोग्दै आइरहेका छन्। कच्ची सडक र आजभोलि वर्षातका कारण ठाउँ ठाउँमा पहिरो जा

ज्यान बाजी राखेर हिँड्नुपर्ने सहरका सडक

पछिल्लो समय काठमाडौं उपत्यकामा दुर्घटनाको जोखिम बढेको छ । बढ्दो सवारी चाप र अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम बढेको हो ।

दुर्घटनाको जोखिम बढ्दो

कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको निःशुल्क स्वाथ्य परीक्षण अभियान जारी छ । यस अभियानअन्तर्गत आइतबार जिल्ला ट्राफिक कार्यालय जुम्लामा भएको स्वास्थ्य परीक्षणमा ५० जना चालकको स्वास्थ्य चेकजाँच गरिएको छ । चेकजाँच गरिएका ५० जनामध्ये ३५ जना बढीमा उच्च रक्तचापको समस्या देखिएको छ ।

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ ।