प्रचण्ड पत्नी सीता दाहाललाई काेराेना संक्रमण

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत छिन् । कोरोना संक्रमण देखिएपछि तीन दिनअघि उनलाई ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् । चिकित्सकका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने गंगाको भनाइ छ । केही समयअघि […] The post प्रचण्ड पत्नी सीता दाहाललाई काेराेना संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

इटालीमा फेरि बढ्यो काेराेना संक्रमण, अस्पताल भर्ना हुनेमा खोप नलाएका बढी

इटालीमा पछिल्लो समयमा फेरि काेराेना संक्रमण दरमा वृद्धि भएको छ। संक्रमित बढेसँगै त्यहाँका कोभिड अस्पतालमा भर्ना हुने दर पनि बढेको छ। बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा पछिल्लो समयमा यहाँ कोभिड संक्रमित दर...

रवीन्द्र मिश्रलाई काेराेना संक्रमण

काठमाडाैँ – विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई काेराेनाभाइरस संक्रमण पुष्टि भएकाे छ। उनले आफूलाई काेराेना संक्रमण भएकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनलाई दाेस्राे पटक स‍ंक्रमण देखिएकाे हाे। उनी यसअघि छ महिना पहिले काेराेना संक्रमित भएका थिए। आफूलाई थाेरै ज्वराे र रुघाखाेकी देखिएकाे बताउँदै उनले आफूसँग सम्पर्कमा आएकालाई विचार पुर्याउन आग्रह गरेका छन्।

थप ९० जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्‍ये […] The post थप ९० जनामा काेराेना संक्रमण पुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचण्ड काेराेना संक्रमण मुक्त

काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काेराेना संक्रमण मुक्त भएका छन्।आइतबार पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाे उनकाे सचिवालयले जनाएकाे छ।प्रचण्डलाई अघिल्लाे शुक्रबार पिसिआर परीक्षण गर्दा काेराेना पोजेटिभ देखिएकाे थियाे। त्यसपछि प्रचण्ड निजी निवासमा होमआइसोलेसनमा बसेका थिए।

७६० जनामा काेराेना संक्रमण, ११ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ७६० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा संक्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १५ हजार ३४० जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला ८ र २०० भन्दा बढी संक्रमित […] The post ७६० जनामा काेराेना संक्रमण, ११ जनाकाे मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

थप २००४ मा काेराेना संक्रमण, १६ जनाको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमण आज एकै दिन दुई हजार चार जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा संक्रमण देखिएको हो । सक्रिय संक्रमित ३३ हजार ९४६ जना रहेका छन् । संक्रमणबाट निको भई आज एक […] The post थप २००४ मा काेराेना संक्रमण, १६ जनाको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

इटहरीमा पुरै बस्ती बिरामी भएकाे ठाउँमा काेराेना संक्रमण रहेकाे पुष्टि

इटहरी / इटहरीमा पुरै बस्ती बिरामी भएकाे गाँउमा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ । इटहरी ३ काे सुनाैलाे टाेलमा बिरामी भएकाहरुमा काेराेना संक्रमण देखिएकाे इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गाैतमले पुष्टि गरेकी छन् । इटहरी ३ सुनौलो टोलमा ७ घर का २५ भन्दा धेरै जना ज्वरो, खोकी, पखाला लगायतका लक्षण सहित बिरामी भएका थिए । उक्त... The post इटहरीमा पुरै बस्ती बिरामी भएकाे ठाउँमा काेराेना संक्रमण रहेकाे पुष्टि appeared first on Purbeli News.

भारतमा काेराेना संक्रमण बढ्नुमा बी १६१७ भेरियन्ट मुख्य कारक

भारत सरकारले तीव्र गतिमा काेराेना संक्रमण बढ्नुमा डबल म्युटेन्ट भेरियन्ट मुख्य कारण रहेकाे बताएकाे छ। यसअघि भने सरकारले बी १६१७ भेरियन्टको संक्रमण त्यति नरहेको बताएको थियो।

इटहरीका ५ जनामा काेराेना संक्रमण

इटहरी / इटहरीमा ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो पटक थप ३ जना संक्रमण पुष्टि भए सँगै संक्रमितकाे संख्या ५ पुगेकाे हाे । इटहरी उपमहानगरपालिकाले सुरुवाती अवस्थामा नै सतर्कता अपनाउन आग्रह गरेकाे छ । अवस्था जटिल हुने सम्भावना हरेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य अपनाउनु पर्ने उपमहानगरले बताएकाे छ । The post इटहरीका ५ जनामा काेराेना संक्रमण appeared first on Purbeli News.