बारामा ट्रक र जीप ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते

९ फागुन, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित आधाभार जंगल सडक खण्डमा बुधबार ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बाप्र ०१-०२६ च १३३४ नम्बरको जीप एकआपसमा ठोकिँदा […]