मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिन देखि अबरुद्ध

दुर्गाप्रसाद शर्मा, पर्वत। मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटस्थित नयाँपुलको पहिरो नेपाली सेनाले हटाउने भएको छ। गत बिहीबार आएको पहिरोसँगै ठूला ढुङ्गा खसेर कुश्मा–बागलुङ सडक अवरुद्ध भएको हो। मध्यपहाडी सडकको काम गरिरहेको लामा कन्स्ट्रक्सनले एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउन निरन्तर प्रयास गरे पनि ठूला आकारका ढुङ्गा पन्छाउन नसकेपछि नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरेर आइतबार पहिरो […]

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्ग– तीन ठाउँमा पहिरो

पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोला, चुवाभिर र वडा नं. २ को नयाँ पुलमा गएको पहिरोले सडक अवरुद्ध बनेको हो । चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भएपनि नयाँ पुलको पहिरो हटाएर सडक सुचारु गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक […]