काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको कदमप्रति आपत्ति जनाएको छ । गएराति नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गरेपछि एक विज्ञप्ति जारी गर्दै बारले उक्त कदम असंवैधानिक भएको जनाएको हो । बारले उक्त निर्णयको भर्त्सना समेत गरेको छ । बारले विज्ञप्तिमा राष्ट्रपतिको उक्त कदम स्वेच्छाचारी र असंवैधानिकका […]
अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी अक्टोबरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित दोश्रो श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ । १ डिसेम्बर २०२३ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अक्टोबरमा विदेशमा हुनेले आप्रवासी भिसा अन्तरवार्ता प्राप्त गर्न र अमेरिकाभित्र हुनेले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् । सेप्टेम्बरमा विदेश मन्त्रालयले […]
आर्ने स्लटले नयाँ अनुबन्धित एलेक्जान्डर इसाक सम्भवतः विश्वकै उत्कृष्ट स्ट्राइकर बन्न सक्ने प्रशंसा गर्दै रोकिएको प्रिसिजनमा बिस्तारै उनलाई लयमा ल्याउने बताएका छन्।