दुर्गमका मान्छेहरु [यात्रा संस्मरण]

रुकुम पश्चिमको सदरमुकाम खलंगादेखि करिब ४५ किमीको दुरीमा रहेको आठबिसकोट नगरपालिका वडा नं २ अन्तर्गत स्याला भौगिलिक हिसाबले मात्र नभएर सामाजिक,आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट पनि निकै  दुर रहेको महसुस भयो।