आर्थिक सङ्कट विरुद्ध एकजुट हुन सबै दलहरूलाई श्रीलङ्काका राष्ट्रपतिको अपिल

कोलम्बो । देशमा देखिएको आर्थिक सङ्कटका विरुद्धमा एकजुट हुन श्रीलङ्काका राष्ट्रपतिले सबैलाई अपिल गरेका छन् । राष्ट्रपति गोटवाय राजापाक्षेले मुलुकको सङ्कट सबैको साझा सङ्कट भएकाले सबैले संयुक्त प्रयासबाट समाधान गर्नुपर्नेमा जोड दिए । विश्व श्रमिक दिवसको अवसरमा सन्देश प्रकाशित गर्दै उनले आर्थिक सङ्कट समाधान नहुँदासम्म श्रमिकहरूको हक अधिकार पनि सुनिश्चित गर्न नसकिने भएकाले पहिला मुलुकको […]

सम्बन्धित सामग्री

‘विश्वका किसान एकजुट हुनुपर्ने’

काठमाडाैँ -अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकले शक्ति राष्ट्रहरूबीच चलेको युद्वले कृषि उत्पादनका क्षेत्रमा असर परेकाले सम्भावित खाद्य सङ्कटका चुनौती सामूहिक सामाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ । यही मङ्सिर २६ देखि आजसम्म काठमाडौँमा आयोजित बैठकमा खाद्य उत्पादनको मूल्यवृद्धि, युक्रेनमा युद्ध, जलवायु सङ्कट, कृषिमा ठूलो आर्थिक सङ्कट, युवाहरू पलायन, विश्वभरिका किसानका समस्या समाधान गर्न […]