अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजाको २० लाख जनसंख्या ‘गम्भीर खाद्य संकट’ को जोखिममा रहेकाे बताएका छन्। बिबिसीसँगकाे कुराकानीमा उनले यस्ताे बताएका हुन्। इजरायल-हमास युद्ध सुरु भएयता पहिलो पटक गाजाको सम्पूर्ण जनसंख्याको लागि यस्तो बयान आएको हो। बिबिसीले ब्लिन्केनलाई युद्धविराम नभइ वर्तमान अवस्था जारी रह्यो भने यसले यस क्षेत्रको भविष्यलाई असर गर्छ भनी प्रश्न साेधेकाे थियाे। […]