युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध

युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ । युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गर्नु भएको समाचारमा जनाइएको छ ।  “अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,” उनले भने । उनले शनिबार सामाजिक सञ्जा

सम्बन्धित सामग्री

प्रिमियर लिग क्लबले मानेनन् अर्जेन्टिना फुटबल संघको अनुरोध

१६ कात्तिक, काठमाडौं । विश्वकप सुरु हुनुअघि अन्तिम चरणकाे खेलमा आफ्ना खेलाडीलाई आराम दिन अर्जेन्टिना फुटबल फेडेरेसनले गरेको आग्रह इंग्लिस प्रिमियर लिग क्लबहरुले अस्वीकार गरेका छन् । विश्वकपमा आफ्नो खेल अगाडि नै हुने भन्दै अर्जेन्टिनाले नोभेम्बर १२ र १३ मा हुने प्रिमियर लिगका खेलहरुमा आफ्ना खेलाडीलाई टिममा नराख्न अनुरोध गरेको हो । यसअघि अर्जेन्टिना एफएले […]

युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध

युक्रेनले युरोपेली संघ (ईयु)को सदस्य बनाउन अनुरोध गरेको छ। युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म ईयुको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो।युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। ‘अहिले हामी संकटपूर्ण अवस्थामा छौँ। यसबारे धेरै छलफल र बहस नगरौँ,’ उनले भने‚ ‘युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्।’ जेलेन्स्कील

युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध

किभ । युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ । युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गरेको जनाइएको छ । “अहिले हामी संकटपूर्ण अवस्थामा छौँ, यसबारेमा...

चलचित्र संघको कारण फेरि पर सर्यो ‘चपली हाइट ३’

फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति फेरि सारेको छ । आगामी बिहीबारबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म सरेर पुस ३० मा पुगेको छ । नेपाल चलचित्र संघको अनुरोधका कारण आफूले फिल्म सारेको निर्माता अर्जुन कुमारले बताए ।‘चलचित्र संघले आगामी चैत्रसम्मका लागि जुनै डेटमा पनि सिङ्गल नेपाली फिल्म रिलिज गर्ने निर्णय गरेको छ’ अर्जुन कुमारले भने ‘संघले ‘कठपुतली’ सिङ्गल रिलिज गर्ने वातावरण बनाउन गरेको अनुरोध मैले स्वीकारेको हो ।’ आफ्नो फिल्म रिलिजमा पनि सि

आयोग विघटनविरुद्ध युवा संघको नेतृत्वमा भोलि सुकुम्बासी आन्दोलन हुँदै

काठमाडौं। भूमीसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले बिहीबार प्रदर्शन गर्ने भएको छ। सरकारले मंगलबार गरेको आयोग विघटन गर्ने निर्णयविरुद्ध युवा संघको नेतृत्वमा मनोहरा बस्तीबाट सुकुम्बासीहरूले बिहीबार३बजे प्रदर्शन गर्ने भएका हुन्। युवा संघका इञ्चार्ज महेश बस्नेतले बिहीबार मनोहरा बस्तीबाट सुकुम्बासीहरूको जुलुस निस्किने जनाए। फेसबुकमार्फत् उनले सुकुम्बासी आन्दोलनमा ऐक्यवद्धता जनाउन अनुरोध पनि गरेका छन्।

फिल्म छायाङ्कनमा सहजीकरणको माग गर्दै प्रहरीलाई निर्माता संघको पत्र

चलचित्र निर्माता संघले प्रहरी प्रधान कार्यालयलाई फिल्म छायांकनका लागि आवश्यक उपकरण सहज रुपमा उपलब्ध गराउन अनुरोध गरेको छ । संघका अध्यक्ष आकाश अधिकारीले प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालाई संघको तर्फबाट एक पत्र बुझाउँदै सो अनुरोध गरेका हुन् । फिल्म छायांकनका लागि अत्यावश्यक हात हतियार, भ्यान, पोशाक, प्रहरी जवान र सहुलियत राजस्वमा सहजीकरण गर्न समेत प्रहरी प्रधान कार्यालयलाई पत्र मार्फत अनुरोध गरिएको छ । निर्माता संघले बुझाएको ६ बुँदे पत्रमा फिल्म छायांकनका लागि प्राप्त र उपकर

बैंकिङ्ग कारोबार गर्दा चार कुरामा ध्यान दिन नेपाल बैंकर्स संघको अनुरोध

काठमाडौं । नेपाल बैंकर्स संघको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिमहरू न्यूनिकरणका लागि बैंकिङ्ग कारोबार गर्दा ध्यान दिन आग्रह गरेको छ ।निषेधाज्ञामा सम्भव भएसम्म नोट कारोबारको सट्टा डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्न अनुरोध गरेको छ ।अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिन पनि संघले ग्राहकहरुलाई अनुरोध गरेको छ ।निषेधाज्ञामा पनि बैंकका शाखा एटिम बुथहरु खुल्ला नै रहने भएकोले इन्टरनेट/मोबाइल बैंकिङ्ग सेवालिनु भएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्स