रासायनिक मलको वितरणमा उद्योग मन्त्रालयको कुनै भूमिका छैन : सचिव मरासिनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले रासायनिक मलको वितरणमा आपूर्ति मन्त्रालयको कुनै भूमिका नभएको बताउनुभएको छ । सोमबार बसेको अर्थसमिति बैठकमा बोल्दै सचिव मरासिनीले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालय मातहतमा रहेको साल्ट टे«डिङले नेपालमा आयात हुने मध्ये ३० प्रतिशत आयात गर्ने नीति अनुसार साल्ट टे«डिङले मल आयात गर्ने गरेको बताउनुभयो […]